बिरगंज महानगरपालिकाले नगर भित्र रहेका सामुदायिक बिधालय तथा निजि बिधालय गरि करिब १० हजार भन्दाबढी छात्राहरुलाई आत्मारक्षाका लागि एक दिने तालिमको आयोजना गरेको छ । बुधबार बिहान १० बजेबाट शुरु हुने प्रशिक्षण कार्यक्रममा बिरगंजका सामुदायीक तथा निजी विद्यालय गरी करिब १० हजार बढी छात्राहरुको सहभागिता रहने छ। बिरगंज महानगर पालिका का प्रमुख रजेशमान सिंहका […]
काठमाडौं, २४ असोज । सरकारले नेपाली विद्यार्थीको उद्धारका लागि बुधबार द्वन्द्वग्रस्त इजरायलमा विमान पठाउने भएको छ । गत शनिबारबाट हमासको आक्रमणमा परेको इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि बुधबार राति ११ बजे नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ जान लागेको हो । नेपाल एयरलाइन्सको जहाज बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईलाई ट्रान्जिट बनाएर इजरायल […]
काठमाडौं, २४ असाेज । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-६ महाकाल बस्ने ३१ वर्षीय सोनाम राना मगरलाई नियन्त्रित लागूऔषध डाइजेपाम ३९ एम्पुल, बुप्रेनुरफिन इन्जेक्सन-४० एम्पुल, एबट ४३ एम्पुल र नगद २ हजार ९ सय रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । उनले कोठामा लागूऔषध बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ […]
काठमाडौँ।ब्रिटिस प्रोफेशनलकलेज (बीपीसी)मा एसीसीए (एसोसिएसनअफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स)अध्ययनरत विद्यार्थीहरुले पुनःविश्वस्तरिय नतिजाल्याएका छन्। द ब्रिटिस कलेजको भागिनी संस्थाबीपीसीमाअध्ययनरत विद्यार्थीहरुले यसअघिको उत्कृष्ट नतिजालाई कायम राख्दै पुनःविश्वस्तरिय नतिजाल्याएकाहुन्।बीपीसीमाअध्ययनरत विद्यार्थीहरु दिपांशु थापा र हर्षवर्धन शाहले सन् २०२३ को जुनमहिनामाभएको ‘ट्याक्सेसन’विषयको परिक्षामाविश्वस्तरिय नतिजाल्याएकाहुन्। थापाले ९८ प्रतिशतअंकल्याएरविश्वकैदोस्रो स्थानहाँसिल गरे भने ९७प्रतिशतअंकल्याएरशाह तेस्रो भए।त्यस्तै, रञ्जन पौडेलले ‘स्ट्राटेजिकबिजनेश रिपोर्टिङ’ विषयमा ९१ प्रशितअंकल्याएर दोस्रो […]
वीरगञ्ज, १० गते जेष्ठआज कार्यक्रम गरी नि:शुल्क ९० घण्टे कम्प्युटर बेशिक तालिम उद्दघाटन भएको छ ।बिरगंज महानगरपालिकाको सहयोग र ओराकल इन्सिच्युटको आयोजनामा रहेको तालिमको प्रमुख अतिथी महिला समाजसेवी अन्नपुर्णा मानन्धरज्युको आतिथ्यमा तालिम उद्घाटन भएको हो। लक्षित वर्गका तथा एस.इ.इ परिक्षा दिएर बसेका छात्र छात्राहरु तथा बिपन्न वर्गका बिधार्थीहरुको तालिममा सहभागिता रहेको थियो। टेक्निकल कोर्ष सम्पूर्ण […]
महिला हक हितका लागि सकृय समाजसेवी अन्नपुर्णा मानन्धरले तालिमको उद्घाटन गरेकी हुन् । वीरगञ्ज महानगरपालिकाको सहयोगमा रिषिका टेलर सेन्टरले तालिम सञ्चालन गरेको हो । तालिमको उद्घाटन कार्यक्रममा गैरसरकारी संस्था समन्वय शाखा प्रमुख राजीव गिरी, वडा न.१ का वडासदस्य राधिका देवी, बिपिन (पिन्टु) साह कानु, दिपेन्द्र राउत लगायतको सहभागिता रहेको थियो । सहभागीहरुलाई तालिमका लागि आवश्यक […]
काठमाडौं, चैत ५ गते । बीरगंज महानगरपालिका ३ न.वडामा ४५ दिने कम्प्युटर लेखा तालिम आज एक कार्यक्रमबिच उद्घाटन भएको छ। बीरगंज महानगरपालिका ३ न.वडा कार्यालयको सहयोग र यु डि बाइ सेफ कम्प्युटर एजुकेशनको आयोजनामा तालिम उद्घाटन भएको हो ।तालिम उद्घाटन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष बैजुलाल स्वर्णकारले आफ्नो वडाका युवाहरुको क्षमता विकास संगै सीप सिकाएर […]
३ न.वडामा ४५ दिने कम्प्युटर लेखा तालिम उद्घाटन ।४५ दिने कम्प्युटर लेखा तालिम आज एक कार्यक्रमबिच उद्घाटन भएको छ। बीरगंज महानगरपालिका ३ न. वडा कार्यालयको सहयोग र यु डि बाइ सेफ कम्प्युटर एजुकेशनको आयोजनामा तालिम उद्घाटन भएको हो ।तालिम उद्घाटन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष बैजुलाल स्वर्णकारले आफ्नो वडाका युवाहरुको क्षमता विकास संगै सीप सिकाएर […]
वीरगञ्ज,२८ माघ । बिरगञ्ज महानगरपालिकाले निःशुल्क लोकसेवको तयारी कक्षा सञ्चालनमा ल्याएको छ । निजामति कर्मचारी, शिक्षक तथा सुरक्षाकर्मी बन्ने इच्छा राखेका तर खर्च अभाबमा तयारी गर्न नसकेकाहरुलाई लक्षित गर्दै निशुल्क तयारी कक्षा सुरु गरिएको हो । लोक सेवा तयारी कक्षाको शनिबार महानगर प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नु भएको छ । युवाहरुमा सकारात्मक भावनाको विकास गराइ […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley