Trending

Category: विद्यार्थी

७ न.वडामा ४५ दिने ब्युटिसियन तालिम उद्घाटन
by YOUTV ३ वर्ष अगाडि

४५ दिने ब्युटिसियन तालिम आज एक कार्यक्रमबिच उद्घाटन भएको छ।सरिता सीप कला केन्द्र बीरगंजको आयोजना र बीरगंज महानगरपालिका ७न. वडा कार्यालयको सहयोगमा तालिम उद्घाटन भएको हो ।तालिम उद्घाटन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष हिराकाजी महर्जनले आफ्नो वडाका महिलाहरुको क्षमता विकास संगै आर्यआर्जनमा टेवा पुर्याउने उदेश्यले तालिम आयोजना गरेको बताए।उनले भने घरमा महिलाहरु यतिकै बस्नुपरेको अवस्थामा […]

विद्यार्थीका हातहातमा नेपालको नयाँ नक्सा पुर्‍याउन  दुई नेपालीको अभियान
by Anusha sijapati ४ वर्ष अगाडि

काठमाडौं, २८ भदौ  काठमाडौँ — दुई नेपालीले विद्यार्थीका हातहातमा नेपालको नयाँ नक्सा पुर्‍याउने अभियान सुरु गरेका छन् । नेपाल सरकारले २०७७ जेठ ५ मा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गरेको थियो । यसलाई ‘चुच्चे नक्सा’ भन्ने गरिएको छ । त्यही ‘चुच्चे नक्सा’ लिएर ईश्वर अर्याल र रामप्रसाद खनाल विद्यालयका कक्षाकोठासम्म पुगिरहेका छन् । साउन […]

by YOUTV Nepal ४ वर्ष अगाडि

तेस्रो टीबीसी जब फेयर हुँदै काठमाडौँ । काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘टीबीसी जब फेयर ३.०) को आयोजना गर्ने भएको छ । कलेजले थापाथलीस्थित आफ्नै भवनमा आउँदो सेप्टेम्बर२ मा तेस्रो जब फेयरको आयोजना गर्न लागेको हो ।कलेजको स्नातक तहमा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आईटी, […]

by YOUTV ४ वर्ष अगाडि

असार १९ गते बिरगंज/ आज एक कार्यक्रम बिच बिरगंज महानगरपालिका कार्यालय बिरगंज ,पर्साका सहयोग यु डि बाइ सेफ कम्प्युटर एजुकेशनको आयोजनामा ३ दिने सहकारी लेखा परिक्षण तालिम कार्यक्रम उद्दघाटन भएको हो । सहकारी संघ संस्थाहरुमा हुने लेखा प्रणाली स्थानीय नियम एैन अनुसार राख्ने प्रविष्टि गर्ने तथा क्षमता अभिबृद्धि गर्ने उद्देश्यले यो तालिम आयोजना भएको कार्यक्रमका […]

चितवनको पार्क भियु   रिसोर्टमा ईडीअाई ग्लोबल कन्सल्टेन्सिको साधरणसभा सम्पन्न भयाे
by YOUTV ४ वर्ष अगाडि

चितवनको पार्क गाउँ रिसोर्टमा ईडीअाई ग्लोबल कन्सल्टेन्सिको साधरणसभा भएको थियाे । ईडीअाई ग्लोबलका अध्यक्ष शैलेश शर्मा को उपस्थिमा उक्ता साधरण शभमा भारत कन्ट्री हेड कुमुदी उपाध्याय तथा नेपाल विपरित प्रमुख सुरज पुरी, काठमाडौं प्रमुख विनय शर्मा लगयतकाे उपस्थितिमा उक्ता साधरण शभा सम्पन्न भयाे। क्यानडा तथा सिड्नी लगायतका राज्यहरुको उत्कृष्ठ विश्वविद्यालयहरुमा नेपाल बाट पढ्न जाने इच्छुक […]

बाजुराबाट तीन हजार दुई सयले एसईई दिँदै
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौं, ६ वैशाख आगामी शुक्रबार सुरु हुन लागेको एसईई परीक्षाको सम्पूर्ण तयारी बाजुरामा पूरा भएको छ । यसपटक बाजुराबाट तीन हजार दुई सय ६६ परीक्षार्थी एसईईमा सहभागी हुने भएका छन् । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी ९ वैशाखदेखि देशभर सञ्चालन हँुदैछ । शैक्षिक सत्र २०७७ र २०७६ मा […]

किवी खेतीसहित विद्यार्थी अध्ययन गर्दै
by Ronisha joshi ४ वर्ष अगाडि

बागलुङ, २२ चैत बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामस्थित धारा माध्यामिक विद्यालयका विद्यार्थी पढ्दै किवी खेती गर्न थालेका छन् । विद्यालयले विद्यार्थीलाई व्यावसायिक शिक्षाअन्तर्गत विद्यालय परिसरमै नर्सरी स्थापना गरी फलफूल तथा तरकारी खेती गर्न प्रोत्साहन गरेको हो । कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थी पठनपाठनको अतिरिक्त व्यावसायिक शिक्षाको लागि किवी खेतीको व्यवहारिक अभ्यास गर्ने विज्ञान […]

११ न.वडाका महिलाहरुका लागी ९० घण्टे कम्प्युटर लेखा तालिम समापन।
by YOUTV ४ वर्ष अगाडि

चैत्र १८ गते बिरगंज/ आज एक कार्यक्रम बिच बिरगंज महानगरपालिका वडा न.११का ३२जना महिलाहरुलाई ९० घण्टे(४५ दिने) कम्प्युटर लेखा तालिम आज एक कार्यक्रम बिच प्रमाण पत्र बितरण गरी समापन भएको छ। [the_ad id=”1174″] वाडका महिलाहरु सिप सिकेर उधमी तथा रोजगार वा स्वयम आत्मनिर्भर हुने उद्देश्यले यो तालिम आयोजना गरेकोमा कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष प्रध्युमन […]

लोकसेवा आयोगको कार्यालय स्थापना गर्न सर्बसाधारणको माग
by Ronisha joshi ४ वर्ष अगाडि

मुगु, १५ चैत  प्रदेश लोकसेवा आयोग सुर्खेतअन्तर्गत रहने गरी हिमाली जिल्ला मुगुमा पनि कार्यालय स्थापना गर्न सर्वसाधारणले माग गरेका छन् । प्रदेश लोकसेवा आयोगको भूमिकामाथि अन्तरक्रिया गर्न मंगलबार आयाेजित कार्यक्रमका सहभागिहरूले कर्णालीका जुम्ला, हुम्ला, डोल्पामा आयोगकाे कार्यालय स्थापना भए पनि मुगुमा नभएकाेमा दुखेसाे गरे । मुगुमा आयोगको कार्यालय नहुँदा यहाँका नागरिक हजाराैं खर्चेर बाहिरी जिल्ला जानु पर्ने अवस्था रहेको उनीहरूकाे भनाइ […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley