Image

९० घण्टे कम्प्युटर बेशिक तालिम उद्दघाटन

वीरगञ्ज, १० गते जेष्ठआज कार्यक्रम गरी नि:शुल्क ९० घण्टे कम्प्युटर बेशिक तालिम उद्दघाटन भएको छ ।बिरगंज महानगरपालिकाको सहयोग र ओराकल इन्सिच्युटको आयोजनामा रहेको तालिमको प्रमुख अतिथी महिला समाजसेवी अन्नपुर्णा मानन्धरज्युको आतिथ्यमा तालिम उद्घाटन भएको हो। लक्षित वर्गका तथा एस.इ.इ परिक्षा दिएर बसेका छात्र छात्राहरु तथा बिपन्न वर्गका बिधार्थीहरुको तालिममा सहभागिता रहेको थियो। टेक्निकल कोर्ष सम्पूर्ण बिधार्थीहरुले आजको समयमा सिक्नुपर्ने आबश्यक रहेकोले उत्त तालिम संचालनमा ल्याएको प्रमुख अतिथी मनान्धरले सहभागीहरुलाई बताए । बिरगंज महानगरपालिकाका कार्यपालिका सदस्य कनिका कौशिकले बिगत समयमा उपलब्धिमुलक तालिमले रोजगार सिर्जना हुने हुनाले नियमित कक्षामा आएर सिक्न र तालिमको भरपुर लाभ लिन सह्भागीहरुलाई बताए । गै.स.स.शाखाका शाखा अधिकृत रेनुका ढकालले सहभागीहरुलाइ कम्प्युटर तालिमको माध्यमले अझ अगाडी उच्च शिक्षा हासिल गर्न मद्दत पुग्ने कुरामा जोडदिनुभएको थियो । सहभागीहरुलाई राहुल रौनियार,अभिजित चौधरीले प्रशिक्षण दिनुहुने छ । कार्यक्रम संयोजक प्रेरणा श्रेष्ठ लगायत ३० जना छात्र छात्राहरुको उपस्थिती रहेको थियो । तालिम कार्यक्रम ओराकल इन्सिच्युटका प्रबन्धक राहुल रौनियारको सभापतित्वमा उदघाटन भएको थियो ।उत्त तालिमको सह्जीकरण उद्घोष बंशीधर रौनियारले गरेको थियो ।९० घण्टे कम्प्युटर बेशिक तालिम उद्दघाटन।९० घण्टे कम्प्युटर बेशिक तालिम उद्दघाटन।वीरगञ्ज, १० गते जेष्ठआज कार्यक्रम गरी नि:शुल्क ९० घण्टे कम्प्युटर बेशिक तालिम उद्दघाटन भएको छ ।बिरगंज महानगरपालिकाको सहयोग र ओराकल इन्सिच्युटको आयोजनामा रहेको तालिमको प्रमुख अतिथी महिला समाजसेवी अन्नपुर्णा मानन्धरज्युको आतिथ्यमा तालिम उद्घाटन भएको हो। लक्षित वर्गका तथा एस.इ.इ परिक्षा दिएर बसेका छात्र छात्राहरु तथा बिपन्न वर्गका बिधार्थीहरुको तालिममा सहभागिता रहेको थियो। टेक्निकल कोर्ष सम्पूर्ण बिधार्थीहरुले आजको समयमा सिक्नुपर्ने आबश्यक रहेकोले उत्त तालिम संचालनमा ल्याएको प्रमुख अतिथी मनान्धरले सहभागीहरुलाई बताए । बिरगंज महानगरपालिकाका कार्यपालिका सदस्य कनिका कौशिकले बिगत समयमा उपलब्धिमुलक तालिमले रोजगार सिर्जना हुने हुनाले नियमित कक्षामा आएर सिक्न र तालिमको भरपुर लाभ लिन सह्भागीहरुलाई बताए । गै.स.स.शाखाका शाखा अधिकृत रेनुका ढकालले सहभागीहरुलाइ कम्प्युटर तालिमको माध्यमले अझ अगाडी उच्च शिक्षा हासिल गर्न मद्दत पुग्ने कुरामा जोडदिनुभएको थियो । सहभागीहरुलाई राहुल रौनियार,अभिजित चौधरीले प्रशिक्षण दिनुहुने छ । कार्यक्रम संयोजक प्रेरणा श्रेष्ठ लगायत ३० जना छात्र छात्राहरुको उपस्थिती रहेको थियो । तालिम कार्यक्रम ओराकल इन्सिच्युटका प्रबन्धक राहुल रौनियारको सभापतित्वमा उदघाटन भएको थियो ।उत्त तालिमको सह्जीकरण उद्घोष बंशीधर रौनियारले गरेको थियो ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *