जनकपुरधाम : बडाँ दसैँको आठौं दिन महाअष्टमीको अवसरमा देशभरी विभिन्न शक्तिपीठमा मंगलबार मध्यरातिदेखि नै लड्डु चढाउने कार्यक्रम चलिरहेको छ । लड्डु चढाउन जनकपुरका प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिर, धनुषा रमदैयाको राजदेबी मन्दिर, महोत्तरीको सोनामाइ मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी मन्दिर लगायत शक्तिपीठहरुमा श्रद्धालुभक्तजनको भीड लागेको छ । लाखौको सख्यामा लड्डु ९पसाद० चढाएको जनाइएको छ ।
जनकपुरधाम : राजदेवी मन्दिरलाई जनता समाजवादी पार्टी ( जसपा ) नेपाल्का नगर उपाध्यक्ष मो. वसिम अक्रमले श्रद्धालु भक्तजनको लागि पानी उपलब्ध गराएको छ । जनकपुरधाम स्थित रहेको राजदेवी मन्दिरमा सोमबार जनकपुरधाम उपमहा नगरपालिकाको नगर उपाध्यक्ष मो. वसिम अक्रमले एक सय काटुन पानि बोतल उपलब्ध गराएको बताए । उनले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मन्दिरमा श्रद्धालु […]
जनकपुरधाम : नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. २ को मेला समितिको सदस्यमा नाज इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स सोलुसन,धनुषाका मो. वसिम अक्रमलाई जिम्मेवारी तोकिएको छ ।यस प्रदेशमा आयोजना हुने विभिन्न खालको व्यापार सृजना वातावरणको हुनुको साथै व्यापारीक गतिविधीमा असर देखिए सोका लागि ३ तहका सरकारहरु संघिय,प्रदेश र स्थानिय सरकार र अरु सरोकारवाला संघ संस्थासंग समन्वय गर्दै […]
जनकपुरधाम। जनकपुरको प्रसिद्ध मन्दिर ( माता ) राजादेवीमा यसपाली पनि दुई दिन खोईच भराई कार्यक्रम हुने आयोजक समितिले जानकारी छ । प्राचीन मिथिलाका राजा जनककी कूलदेवी मानिएको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रत्येक वर्ष हुँदै आएको विशेष पूजा तथा अन्य कार्यक्रमहरु यसपाली पनि निरन्तरता दिइएको छ ।आयोजक महावीर युवा कमिटिका अध्यक्ष बलराम साहका अनुसार बोकाबली ९खँसी […]
जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई तिहाई बिश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको सातौ अधिवेशनको दोस्रो बैठकमा बुधवार मुख्यमन्त्री लालबाबु राउतले बिश्वासको मत पाँउ भनि राखेको प्रस्तावको पक्षमा प्रदेशसभामा उपस्थित कुल सांसद संख्या एक सय मध्ये बिश्वासको पक्षमा ७७ र विपक्षमा २३ मत खसेको सभामुख सरोज कुमार यादवले घोषणा गरेका छन् […]
जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज सहज रूपमै विश्वासको मत प्राप्त गर्ने भएका छन् । प्रदेशसभा २ मा जनता समाजवादी पार्टी नेपालको दलका नेता समेत रहेका राउतले सत्ता साझेदार दलहरूका प्रदेशसभा सदस्य सँख्याका भरमा सजिलै विश्वासको मत प्राप्त गर्ने भएका हुन् । मुख्यमन्त्री राउतले संविधानको धारा १८८ को २ अनुसार मंगलबार विश्वासको […]
जनकपुरधाम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा गरेको छापामारीविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले आइतबार प्रदर्शन गरेको छ । जसपाका नेता कार्यकर्ताहरूले जनकपुरधाममा मोटरसाईकल र्याली निकालेका हुन् । र्यालीमा गाउँ(गाउँबाट जसपाको सर्मथनमा मानिसहरू सहभागी भएका थिए । जसपा प्रदेश २ समितिले गरेको निर्णयअनुसार आठै जिल्लाको सदरमुकाममा मोरसाईकल र्याली निकालिएको हो । र्यालीमा […]
जनकपुरधाम : प्रदेश २ को धनुषाको एक स्थानिय तहमा भ्रष्टाचार भएकोमा नगरबासीले आज भैंसी जुलुस निकालेका छन् । धनुषाको सबैला नगरपालिकाका मेयर बिजय शंकर साह र कर्मचारी विरुद्ध भ्रष्टाचार गरेको आरोप लगाउँदै नगरबासीले भैंसी जुलुस निकालेका हुन् । विगत १४ देखि पालिकाको गेटको अगाडी भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिका पदाधिकारी र राजनीतिकर्मी अनसनमा बसेका हुन् । […]
बारा : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई भ्रष्टाचारको आरोप लागेपछि राष्ट्रिय एकता अभियानले पुत्ला जलाएइको छ। बाराको कलैयामा अभियानले राजीनामा माग गर्दे मुख्यमन्त्री राउतको पुत्ला जलाएको हो। अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले भ्रष्टाचारमा लिप्त मुख्यमन्त्री राउतले तत्काल राजीनामा दिनुपर्ने माग गरे । पाकिस्तानको इशारामा प्रदेश २ लाई मुख्यमन्त्री राउतले तालिबान बनाउन खोजिएको आरोप समेत […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley