मि.एण्ड मिस.बिरगंज फैशन हन्ट-२०२२का निपुण दास र प्रकृति उपाध्याय बिजेता
By YOUTV
४ वर्ष अगाडि
Comments: 0

बिरगंज
मिस्टर एण्ड मिस बिरगंज फैशन हन्ट-२०२२का निपुण दास र प्रकृति उपाध्याय बिजेता भएका छन ।आफ्नो प्रतिभा मार्फत आम समुदायको रोजाईमा उत्कृष्ट अंक ल्याइ सफल भएका छन ।इ सेवा भुयअर च्वाइस फस्ट रनर अपको उपाधी हिमेश बिक्रम साह र स्वस्तिका रौनियार भएका छन ।दोस्रो रनर अप उपाधि सेख समस र सिमा मेहताले प्राप्त गरेका छन ।त्यसैगरि मिस्टर फोटोजेनिक करण बानिया र मिस्टर चार्मको उपाधी हिमेश बिक्रम साह प्रफोरमंसको आधारमा पब्लिक रोजाईमा सफल भएका हुन् ।

मि.एण्ड मिस.बिरगंज फैशन हन्ट-२०२२का निपुण दास र प्रकृति उपाध्याय बिजेता भएका छन ।आफ्नो प्रतिभा र आम समुदायको रोजाईमा सफल भएका छन ।इ सेवा भुयअर च्वाइस फस्ट रनर अपको उपाधी हिमेश बिक्रम साह र स्वस्तिका रौनियार भएका छन ।दोस्रो रनर अप उपाधि सेख समस र सिमा मेहताले प्राप्त गरेका छन ।त्यसैगरि मिस्टर फोटोजेनिक करण बानिया र मिस्टर चार्मको उपाधी हिमेश बिक्रम साह प्रफोरमंसको आधारमा पब्लिक रोजाईमा सफल भएका हुन्।आयोजक एमि इन्टरटेनमेन्टका तर्फबाट युवराज केशरी र बिजय ठाकुरको संयुुक्त अध्यक्षतामा रहेको कार्यक्रमका प्रमुख अतिथी डा.दिपक शक्य लगायतका उपस्थिती रहेको थियो ।
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि