Trending

Category: प्रदेश

by ५ वर्ष अगाडि

कार्तिक ७ गते । बुटवल : रुपन्देहीमा एम्बुलेन्स र मोटरसाइकलमा एक आपसमा ठोक्किंदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक गुल्मी स्थायी घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडि बसेका सैनामैना–४ का ३५ वर्षीय निशान क्षेत्री रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते थापा र क्षेत्रीको […]

जनकपुरमा छाडाचौपाया खुल्ला भएको कारण दुर्घटना जोखिम बढ्दै
by ५ वर्ष अगाडि

  कात्तिक ७ गते। जनकपुरधाम : जनकपुरधाम उपमहा नगरपालिकामा बजार क्षेत्रमा जथाभाबि छाडाचौपाया छोडिएका र घर पालुवा जनाबरलाई नियन्त्रण गर्न नसके पछि यात्रु र स्थानियबासिहरु परेशानि भोग्न बाध्य भएका हन् । सडकमा जतात्यतै छाडा चौपायाको कारणले दुर्घटनाको सम्भावना बढी भएको छ । जनकपुरमा सडक विस्तार भएसंगै सवारी सधान अत्याधिक स्पिड चलाउनेहरुको अहिले प्रतिस्पर्धा रहेका छन् […]

धनुषाको हँसपुर नगरपालिकाले पिडित किसानलाई राहत
by YOUTV Nepal ५ वर्ष अगाडि

  कात्तिक ७ गते। जनकपुरधाम : धनुषाको हँसपुर नगरपालिकाका किसानलाई राहत दिने भएको छ । १ र २ गते बेमौसमी वर्षाका कारणले धावाली र तरकारीहरुमा क्षति भएका किसानलाई हँसपुर नगरपालिकाका मेयर राम ज्ञान मंडलले राहत दिने घोषना गरेको हो । हँसपुर नगरपालिका अन्तर्गतका धावाली र तरकारीहरुमा क्षति भएका किसानलाई राहत दिने मेयर मंडले बताएका हुन् […]

धनुषाको हँसपुर  मेयरको नयाँ अग्रगामी कदम : गलत बाटोबाट सरकारी सेवा
by YOUTV Nepal ५ वर्ष अगाडि

    कात्तिक ७ गते।  अनिलकुमार कर्ण जनकपुरधाम : आफ्ना बालबच्चालाई सामुदायिक विद्यालयमा नामांकन गराई निजी विद्यालयमा पठनपाठन गराउने अभिभावकहरूको सातो जाने भएको छ । धनुषाको हँसपुर नगरपालिकाले नगरपालिका अनर्तगत रहेका ३० वटा विद्यालयका छात्रहरूको आजदेखिआवधिक परीक्षा लिई तिनको भर्ना, कक्षामा उपस्थिति र सिकाइस्तरको लागत राख्ने भएपछि निजीमा पढाउने तर नामांकन भने सामुदायिक विद्यालयमा गराउने […]

घर आगन नियमित बचत तथा ऋण सहकारी संस्थाको दशौं साधारण सभा भव्य रुपमा सम्पन्न
by ५ वर्ष अगाडि

  कार्तिक ६ गते । जनकपुरधाम घर आँगन नियमित बचत तथा ऋण सहकारी संस्था लि.महोत्तरीको लोहारपट्टी नगरपालिका ७ स्थित दशौं साधारण सभा गत शुक्रवार सम्पन्न भएको छ । सभामा चालु आ.व २०७८÷०७९ र आगामी आ.व. २०७९÷०८० को बजेट वारेमा जानकारी गराइएका थियो । संस्थाको वारेमा संस्थाका अध्यक्ष लक्ष्मेश्वर ठाकुरले जानकारी गराउनु भएको थियो । सभा […]

सिके राउत दलका ६२ कार्यकर्ता मध्ये ४५ जना छुटे, १७ जनामाथि कारबाही चलाउने तयारी
by ५ वर्ष अगाडि

  कार्तिक ५ गते जनकपुरधाम :  खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित प्रमुख राजेश कुशवाहालाईकालोमसो र अर्धनग्न गरेर नगर बजार घुमाउने जनमत पार्टीका १७ जना नेताकार्यकर्तालाई प्रहरीले कारबाहीका लागि नियन्त्रणमा राखेका छन् । दिउँसो प्रहरीले १० जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि धर्ना तथा प्रदर्शन गर्ने […]

जनमत पार्टीद्धारा खानेपानीका प्रमुख कुशवाहालाई कालोमोसो र नगर प्रमुख फरार
by YOUTV Nepal ५ वर्ष अगाडि

जनकपुरधाम कार्तिक ४ जनकपुरधाम : भ्रष्टाचार गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका कार्यालय प्रमुख राजेश कुशवाहालाई कालोमोसो गरेर नगर परिक्रमा गराइएको छ । जनमत पार्टीका कार्यकर्ताले प्रमुख कुशवाहालाई कालोमोसो र हिलो दलेर जनकपुरधाम नगर परिक्रमा गराएका हुन् । जनमत पार्टीले जनकपुर उपमहानगरपालिका मेयरलाई कालोमोसो र हिलो दलेर नगर परिक्रमा गराउने कार्यक्रम समेत राखेको […]

सार्वजनिक स्थलमै सीडीओ महतो र एसपी तास खेलेको भिडियो सार्वजनिक, कारबाही गर्ने तयारी !
by YOUTV Nepal ५ वर्ष अगाडि

सर्लाही कार्तिक ३ गते सर्लाहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी प्रमुखलगायत उच्च अधिकारी सार्वजनिक स्थलमै तास खेलिरहेको भिडियो सार्वजनिक भएको छ । जिल्लाको शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनको जिम्मेवारी लिएका सीडीओ र एसपी आफैं तासमा मग्न भएको भीडियो सार्वजनिक भएको हो । जिल्लामा हुने सामान्य अपरा‘धिक घटनादेखि ज’घन्य अपरा’धसम्मका घटना नियन्त्रणमा सीडीओ […]

माइतीघरमा धर्ना बसेका महिलासँग महिला र मुस्लिम आयोगका अध्‍यक्षले गरे भेट
by YOUTV Nepal ५ वर्ष अगाडि

  काठमाडौं २ गते बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १२ दिनदेखि माइतीघरमा धर्ना बसिरहेका पीडित परिवारका सदस्यहरुलाई राष्ट्रिय महिला आयोग र मुस्लिम आयोगले आज भेटेको छ । पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य तथा महिला अधिकारकर्मीहरुले माइतीघरमा धर्ना दिएका […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley