Trending

इण्डियन प्रिमियर लिगः पञ्जावमाथि राजस्थान विजयी

2.4kViews
8 Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग अन्तर्गत (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा राजस्थानले पञ्जावलाई ३ विकेटले पराजित गरेको हो ।

पञ्जावले दिएको १४८ रनको लक्ष्य पछाएको राजस्थानले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै पञ्जावले २० ओभरमा ८ विकेट गुमाउदै १४७ रन बनाएको थियो ।

यो जितपछि राजस्थानको ६ खेलमा ५ जित र एक हारसहित १० अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।त्यसैगरी पञ्जाव किंग्सको ६ खेलमा २ जित र ४ हारसहित ४ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
37°
Sunny
5:29 am7:00 pm +0545
Feels like: 39°C
Wind: 13km/h WNW
Humidity: 29%
Pressure: 1006.43mbar
UV index: 8
3 pm4 pm5 pm6 pm7 pm
38°C
38°C
37°C
35°C
33°C
WedThuFriSatSun
40°C / 24°C
41°C / 26°C
42°C / 26°C
43°C / 28°C
43°C / 28°C

प्रिय न्युज


लोकप्रिय