काठमाडौँ । हायात रिजेन्सी होटलमा आयोजित कार्यक्रममा ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयू) तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (यूडब्लुई)को सम्बन्धनमा अध्यायनरत ४१९ जना विद्यार्थीहरु दीक्षित भएको कलेजले जनाएको छ । दीक्षित हुनेमा स्नातक तह र स्नातोकोत्तर तहका विद्यार्थीहरु हुन् । दीक्षान्त समरोहलाई कलेजका सल्लाहकारहरु जोन एडवर्ड होलिस्टर मोन्टागु, माइकल रुटल्याण्ड, […]
नेपाल राष्ट्रिय तालिम केन्द्र्मा नेपाल निजामती कर्मचारी युनियन, स्वास्थ्य तथा जन्सन्ख्या मन्त्रालय, बिभागीय कार्यसमितिको मिति २०७८/०८/०२ गते सम्पन्न आठौ बिभागीय अधिवेशनबाट तपसिल बमोजिमको पदाधिकारीहरु चयन गरिएको छ । अध्यक्ष : वीर बहादुर रावल उपाध्यक्ष : रामचन्द्र खड्का (खुला) उपाध्यक्ष : रुन्धता कुमारी खरेल (महिला) उपाध्यक्ष : तेज बहादुर लामिछाने (समावेशी ) सचिब : धीरज रौनियार […]
मंसिर ४ गते बिरगंज/ आज एक कार्यक्रम बिच बिरगंज महानगरपालिका वडा न ९ का ३० जना महिलाहरुलाई एक महिने सिलाइकटाइ तालिम कार्यक्रम गरी उदघाटन गरिएको छ। वाडका महिलाहरु सिप सिकेर रोजगार तथा आत्मनिर्भर हुने शतप्रतिशत उपलब्धि पाउने भएकोले तालिम कार्यक्रमलाइ निरन्तरता दिएको वडा अध्यक्ष मनोज कुमार कलवारले बताउनुभयो । सिप सिक्ने क्रममा सकृय भुमिका निर्बाह […]
आइशा गर्ल्स कालेजमा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री वितरण कपिलवस्तु, कृष्णनगर, कार्तिक ९ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कालेजमा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री विद्यार्थी हरूलाई वितरण गरिएको छ डा. मन्जुर खां को अध्यक्षता तथा प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, विशिष्ट अतिथिमा डा. […]
कार्तिक ८ गते । जनकपुरधाम । वीरगञ्ज महानगरपालिका वडा नं. १६ मा लागु औषध सहित २ जना प्रहरीको फन्दामा परेका छन् । जिल्ला प्रहरी कार्यलय मातहत प्रहरी चौकी गणेशटोल तथा जि.प्र.का. पर्साबाट खटिएको संयुक्त टोलीले रजतजयन्ती चोकबाट आउने गाडीहरू नियमित जाँच गर्ने क्रममा बा.४ च. १०२१ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा लागु औषध ध्ष्लअष्चभह […]
कार्तिक ८ गते । जनकपुरधाम : जनकपुरमा आज जनमत पार्टीले आफ्ना कार्यकर्ताको रिहा र पार्टीको केन्द्रीय सचिवालयमा आक्रमण गर्नेमाथि काराबहीको माग गर्दै सिठी जुलुस निकालेको छ । भ्रष्टाचारको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताहरुले गत बुधवार जनकपुरस्थित संघीय खानेपानी तथा ढल निकास आयोजनाका निमित प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारेर बजार घुमाएका थिए । सो क्रममा […]
जनकपुरधाम : सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो,सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठ सहित नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर कारबाहीमा परेका छन् । कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी महतोसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख जिम्मेवारीबाट हटाइएका हुन् । गृह मन्त्रालयका अनुसार प्रजिअ महतोलाई जिम्मेवारीबाट हटाएर […]
कार्तिक ८ गते । जनककपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) नेपालका युवा नेता किशन साहले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विरुद्ध आउने निर्वाचनमा उम्मेदवारी दिने क्षेत्रबाट आफु पनि त्यही क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका हन् । युवा नेता साहले उपेन्द्र यादवले नेपालको जुनसुकै कुनाबाट उम्मेदवारी दिएपनि त्यहिबाट आफु उम्मेदवारी दिएर निर्वाचन […]
कार्तिक ७ गते । जनकपुरधाम : वलिउडका चर्चित गायक कुमार सानु जनकपुर आउने भएको छ । यहि कार्तिक २७ गते एक सांस्कृतिक कार्यक्रममा सहभागी हुन गायक सानु जनकपुर आउन लागेको आयोजनकले जानकारी दिएका छन् ।जनकपुरधाम उपमहानगरपालिका मुजेलिया स्थित राजदरवार एण्ड नवरंग रिसोर्टमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा गायक सानुको एकल प्रस्तुती हुने भएको छ । […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley