• Home
  • ताजा समाचार
  • नेपाल विधार्थी संघ पर्सा द्वारा वीरगंज महानगरपालिकाका उप प्रमुख श्री इम्तियाज आलम ज्यु तथा शैक्षिक महाशाखा प्रमुख अरबिन्द लाल कर्णलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको छ
Image

नेपाल विधार्थी संघ पर्सा द्वारा वीरगंज महानगरपालिकाका उप प्रमुख श्री इम्तियाज आलम ज्यु तथा शैक्षिक महाशाखा प्रमुख अरबिन्द लाल कर्णलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको छ

नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपालको अधारभुत र माध्यमिक तहसम्मको विधालय शिक्षाको गुणस्तर अधिवृद्धि एवं उन्नयन गर्ने मुल उदेश्यका साथ नेपालको संधीय संरचना अनुरुप ७५३ वटै पालिकामा वर्तमान शैक्षिक अवस्थाको अनुगमन अध्ययन एंव अनुसन्धान गर्न तथा आधारभुत र माध्यमिक तह सम्मको शिक्षामा देखिएका साझा समस्या समाधान गर्न नेपाल विधार्थी संघ पर्सा द्वारा वीरगंज महानगरपालिकाका उप प्रमुख श्री इम्तियाज आलम ज्यु तथा शैक्षिक महाशाखा प्रमुख अरबिन्द लाल कर्णलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको छन । सो को जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले जनकरी दिएका हुन।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni २ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *