• Home
  • ताजा समाचार
  • मुर्ली १२ का वडा अध्यक्ष सुरेश गुप्ता द्वारा सामूहिक इफ्तारको आयोजना ।
Image

मुर्ली १२ का वडा अध्यक्ष सुरेश गुप्ता द्वारा सामूहिक इफ्तारको आयोजना ।

बिरगंज वार्ड १२ को वाडा अध्यक्ष सुरेश गुप्ता ले आपसी भाइचारा अभिवृद्धि हुन कोलागी इफ्तारी को आयोजना गर्नु भएको छ। इस्लाम धर्मावलम्बीको पवित्र महिना रमदानको उपल्कछ मा मुर्लीका वडाअध्यक्ष सुरेश गुप्ताले बिहीबार साँझ राेजामा उपवास बसेका करिब १२ सय मुस्लिम धर्मावलम्बीलाई सामुहिक इफ्तारी को आयोजना गराएका छन्।

वाडा अध्यक्ष ले ‘आपसी सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न मुस्लिमहरूको मुख्य पर्व रमजानको उपलक्ष्यमा आयोजना गरेको बताए।
वाडा अध्यक्षले इफ्तारमा सहभागी भइदिनुहुन सम्पूर्ण वडा १२ का मुस्लिम समुदायलाई आग्रह गरेका थिए ।

Related Posts

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni २० घण्टा अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni १ दिन अगाडि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni २ दिन अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *