जनकपुरधाम : मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवकलाई पर्सा प्रहरीले विरगंजबाट पुनः नियन्त्रणमा लिएको छ । रौतहट साविक नरकटिया गा।वि।स वडा नम्बर २ घर भई हाल बसाइँ सराइ गरी वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया बस्ने १९ वर्षीय सम्साद मियाँलाई प्रहरीले नियनत्रणमा एिको हो मियाँले २०७६ भदौ २० गते वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ गणेशमान […]
जनकपुरधाम : संघीयता र प्रदेश सरकारलाई बदनाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पूदेश २ का मुख्यमन्त्री कार्यालयमा छापा मारेका मुख्यमंन्त्री लालबाबु राउतले आरोप लगाएका छन् । ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको बैनामी उजुरीका आधारमा बर्दिबासबाट खटिएको अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयबाट कागजपत्र नियन्त्रणमा लिएलगत्तै राउतले अख्तियारको उक्त शैलीको विरोध गरेका हुन् । पत्रकारसँग […]
जनकपुरधाम : प्रदेश २ को बारामा गाँ’जासहित एक युवकलाई प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका १६ टाँगिया बस्तीका रुक बहादुर रुम्बा रहेका छन् । पूर्व–पश्चिम राजमार्गबाट बाराको काठघाट जाने सडक खण्डमा गाँ’जा बोकी आइरहेका तस्क’रहरुको समूहले प्रहरीलाई देख्नासाथ पिठ्यूँमा बोकेको गाँ’जा छाडेर भागेका थिए ।उनीहरुमध्ये रुम्बा पक्राउ परेको छन् । अन्य […]
जनकपुरधाम : प्रदेश २ को प्रदेशिक अस्पतल जनकपुरले एक कप चियामा ३७० रुपैयाँ खर्च गरेको देखिएको छ । करारमा नियुक्त डाक्टर, मेडिकल अफिसर, स्टाफ नर्स लगायतका १०९ जना कर्मचारी कोरोना महामारीको समयमा होटलमा बसेको अवधिमा एक कप चियाको ३७० रुपैयाँ खर्च गरेको महालेखापरीक्षकले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा उल्लेख छ । करारमा नियुक्त डाक्टर, मेडिकल […]
जनकपुरधाम : प्रदेश २ मा संसदीय दलका नेता चयन गर्न लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) का अध्यक्ष महन्थ ठाकुर आज जनकपुरधाम आइपुगेका छन् । जनकपुर विमानस्थलमा अध्यक्ष ठाकुरलाई नेता कार्यकर्ताले विमानस्थलमा भव्य स्वागत गरेका छन् । लोसपा प्रदेश २ संसदीय दलको बैठकमा सहभागी हुन आइतबार बिहान ११ बजे अध्यक्ष ठाकुर जनकपुरधाम आइपुगेका हुन् । […]
जनकपुरधाम : प्रदेश २ को धनुषाको सबैला नगरपालिकामा सूचनाको माग गर्दै आज पाँचौं दिन रिले अनशन जारीछ । भदौ ४ गते देखि पालिकाको गेटको अगाडी भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिका पदाधिकारी र राजनीतिकर्मी अनसनमा बसेका हुन् । समयमा सूचना उपलब्ध नगराउँदा बाध्य भएर रिले अनसन सुरु गरेको समितिका संयोजक सुरेश यादवले जानकारी दिए । समितिले पालिकासँग […]
२९ साउन, लुम्बिनी प्रदेश लोक सेवा आयोगले एक सय ६ जना कर्मचारीको माग गर्दै दरखास्त आह्वान गरेको छ । आयोगले प्रदेश निजामति सेवा अन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तह विहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । सम्पूर्ण जानकारीको लागि यो बिज्ञप्ति हेर्नुहोस्
काठमाडौं : नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा सोमबार नियुक्त भएका कुलमान घिसिङको आज अपरान्ह पदबहाली हुने भएको छ । उनी अपरान्ह पदबहालीका लागि तयारी अवस्थामा रहेको बुझिएको छ । मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो । प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई जल शक्ति आयोगमा लगिएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो […]
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अदालतको फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन हुने बताएका हुन् । ‘अदालतलाई धेरै विवादमा ल्याउन जरुरी छैन, अदालले जे गर्यो त्यसको मूल्यांकन होला, वाक्य वाक्य शब्द शब्दको मूल्यांकन होला, कोही पनि इतिहासको खरो मूल्यांकनबाट […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley