Trending

 घरायसी उपकरण ब्राण्ड बेको को न्यू इयर इज हेयर योजना सार्वजनिक

2.5kViews
10 Shares

काठमाडौं । युरोपकै शीर्ष ३ नं. मा रहेको घरायसीउपकरण ब्राण्ड बेकोले नयाँवर्ष लक्षित गरी न्यू इयर इज हेयर नामक योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत बेको ब्राण्डका घरायसीउपहरणहरुको खरिदमारु ४१,४०० सम्मको आकर्षक क्यास ब्याक र विभिन्न उपहारहरु रहेको छ ।

वासिङ मेसिनको खरिदमा एरियल मेटिक डिटरजेन्ट–६ के.जी. त्यसैगरि डिसवासरको खरिदमा भाँडा धुने ट्याबलेट, कुकिङ रेन्जमा प्रेसर कुकर, ए.सि.मानि–शुल्क जडान र सबै प्रकारका रेफ्रिजेरेटमा आकर्षक क्यासब्याक रहेको कम्पनीले जनाएको छ ।

यो योजना चैत्र २५ गते देखि सिमितअवधिको लागि नेपालअधिराज्य भरी लागु गरिएको छ । बेको व्राण्डका घरायसीउपकरणहरुको विक्रीवितरण चौधरी ग्रुपअन्तर्गत इ.ओ.एल.प्रा.ली.ले गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
27°
Partly Cloudy
5:28 am7:01 pm +0545
Feels like: 28°C
Wind: 6km/h E
Humidity: 67%
Pressure: 1007.11mbar
UV index: 0
4 am5 am6 am7 am8 am
26°C
26°C
27°C
30°C
32°C
ThuFriSatSunMon
42°C / 25°C
43°C / 27°C
43°C / 28°C
42°C / 27°C
43°C / 27°C

प्रिय न्युज


लोकप्रिय