सहकारी लेखापालन तालिम उद्दघाटन

असार १९ गते बिरगंज/ आज एक कार्यक्रम बिच बिरगंज महानगरपालिका कार्यालय बिरगंज ,पर्साका सहयोग यु डि बाइ सेफ कम्प्युटर एजुकेशनको आयोजनामा ३ दिने सहकारी लेखा परिक्षण तालिम कार्यक्रम उद्दघाटन भएको हो ।


सहकारी संघ संस्थाहरुमा हुने लेखा प्रणाली स्थानीय नियम एैन अनुसार राख्ने प्रविष्टि गर्ने तथा क्षमता अभिबृद्धि गर्ने उद्देश्यले यो तालिम आयोजना भएको कार्यक्रमका प्रमुख अतिथी आर्थिक बिकास माहाशाखा प्रमुख रामदयाल प्रसाद यादवले सहभागीहरुलाई तालिममा सिकेको सीप ब्यबहारमा उतार्न मन्तब्य राख्नुभयो । कार्यक्रममा ३० जना बिरगंज माहानगरभित्रका सहकारी संस्थामा लेखा सम्बन्धि काम गर्ने कर्मचारी प्रतिनिधि सहभागीहरुलाइ अडिटर प्रशिक्षक दुर्गा जैसवाल र बंशीधर गुप्ताले तालिम प्रशिक्षण दिने छन । कार्यक्रम बंशीधर गुप्ताको अध्यक्षतामा विशिष्ट अतिथी राजेन्द्रहरी शर्मा,सुजन दास पटेरा ,,अभिजित चौधरी पत्रकार जगत राइ लगायत सहभागीहरुको उपस्थिती रहेको थियो ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *