सर्लाही, १३ चैत पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीकाे फुलजाेर खाेलाकाे पुलबाट बस खस्दा चार जनाकाे मृत्यु भएकाे छ भने ३ दर्जन यात्रु घाइते भएका छन् । दुर्घटनामा परेर मृत्यु भएका चार जनाकाे शव पाेष्टमार्टमका लागि मलंगवा पठाइएकाे र घाइतेहरूकाे लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे छ । वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेकाे ना४ख ८५५५ नम्बरकाे यात्रुबस आइतबार बिहान पुलबाट तल खसेकाे […]
पर्सा, १३ चैत पर्साको वीरगन्ज महानगरपालिका–१६ नगवा चोकमा शनिबार राति एम्बुलेन्सको ठक्करबाट रिक्सामा सवार १ जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा ५ जना घाइते भएका छन् । ना २ ह २७६६ नम्बरको रिक्सालाई अन टेष्ट लेखिएको एम्बुलेन्सले गएराती पौने १२ बजे ठक्कर दिएको थियो । दुर्घटनामा रिक्सामा सवार रौतहटको ब्रम्ह्पुरीका ४५ बर्षीय परिक्षण राउतको […]
खोटाङ, १३ चैत सशस्त्र द्वन्द्व कालमा खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका देवबहादुर राई, कैलाश कार्की, थीरबहादुर कार्की र दिपक विष्टको हत्यामा संलग्न सुरक्षाकर्मीलाई कानुनी कारबाही नभएको पीडित परिवारले गुनासो गरेका छन् । चार जनालाई भवानी दल गुल्मबाट खटिएका संयुक्त सुरक्षा फौजले १५ भदौ २०६० मा घरबाट गिरफ्तार गरेर १७ भदौ २०६० मा सछितापोखरीको टुवाखोलाको जंगलमा पुर्याएर हत्या गरेकाे परिवारले […]
चैत्र ११ गते,शनिबार आज एक कार्यक्रम बिच पिपरा १४ न.वाड बाइपास नजिक टिपटप सेकुवा हाउस उद्दघाटन भएको छ। शाकाहारी स्विटस मिष्ठान पसल नजिक सेकुवा पसल आजबाट संचालनमा आएको छ।उद्दघाटन कार्यक्रमको प्रमुख अतिथी राजेशमान सिंहले रिवन काटेर पसल उद्दघाटन भएको छ ।पसल संचालक युवा उधमी राम रौनियार र श्याम रौनियार दुबै दाइ भाइको अध्यक्षतामा पिपरा १४ […]
लमजुङ, १२ चैत आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न लमजुङमा ३ हजार ६ सय ३४ जनाले आवेदन दिएका छन् । आइतबारदेखि शुक्रबारसम्म जिल्ला प्रहरी कार्यालय लमजुङमा ३ हजार ६ सय ३४ जनाले आवेदन दिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले जानाकारी दिए । जसमा ३ सय ९६ जना महिला […]
बुटवल, ११ चैत लुम्बिनी प्रदेशमा अझै ३० प्रतिशत क्षेत्रमा विद्युत् पुग्न सकेको छैन । विद्युत्विहीन रहेको क्षेत्रमा पाँच वर्षभित्र विद्युतीकरण गरिने भएको छ । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशका पहाडी जिल्लाका कतिपय ठाउँमा अझै विद्युत् पुग्न नसकेको हो । लुम्बिनी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार अझै पनि प्रदेशको ३० प्रतिशत क्षेत्रमा विद्युत् पुग्न सकेको छैन […]
चितवन, ११ चैत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल प्रशंसा गरेका छन् । भरतपुर महानगरको नयाँ प्रकासकीय भवनको शुक्रबार शिलान्यास गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले मेयरमा सकारात्मक सोच मात्रै भेटेको बताए । ‘मैले भरतपुर महानगरपालिकाको मेयरको दिमागमा जतिबेला पनि भरतपुर महानगर र त्यो परिवारप्रति जहिले पनि सकरात्मक […]
रौतहट, ११ चैत पुर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ मा बिहीबार राति नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री अन्दाजी ६० वर्षिय पुरुष रहेका छन् । उनको उपचारको क्रममा निजगढ समुदायिक अस्पतालमा आज बिहान पौने ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ […]
गोपीकृष्ण मुभिज अन्र्तगतका ३ हल सञ्चालनमा आउने भएका छन् । कोरोनासँगै बन्द भएको गोपीकृष्णका ३ हल ओम, नमः र शिवाय शुक्रबारबाट प्रदर्शनमा आउने छन् । यि हलहरु अब आरजीबी थिममा सञ्चालनमा आउने छन् । आरजीबी भनेको रेड, ग्रिन र ब्लु हो । यि तिन कलर चलचित्रमा प्रयोग हुने प्राइमरी कलर मध्ये पर्छन । गोपीकृष्ण सेन्टल […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley