• Home
  • ताजा समाचार
  • मिसेस नेपाल आइनक २०१५ की सेकेन्ड रनरअप हुन् भने प्दस साइज मोडल २०१८, इन्टरनेशनल मिसेज २०१९, आगामी संसदीय निर्वाचनमा उम्मेदवारी घोषणा गरिरहेका बेला मोडल सुजाता काफ्लेले पनि तयारी
Image

मिसेस नेपाल आइनक २०१५ की सेकेन्ड रनरअप हुन् भने प्दस साइज मोडल २०१८, इन्टरनेशनल मिसेज २०१९, आगामी संसदीय निर्वाचनमा उम्मेदवारी घोषणा गरिरहेका बेला मोडल सुजाता काफ्लेले पनि तयारी

काठमाडौं। विभिन्न सेलिब्रिटीले आगामी संसदीय निर्वाचनमा उम्मेदवारी घोषणा गरिरहेका बेला मोडल सुजाता काफ्लेले पनि तयारी थालेकी छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा सहभागीता जनाएकी  काफ्ले प्रतिनिधि सभाको आगामी निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा लागेकी हुन्।

चुनावमा काठमाडौंबाट मैदानमा उत्रिने तयारी थालेको काफ्लेले बताएकी छन्।

राजनीतिको बाटो जटिल भए पनि, सफलता पाउन चुनौतिलाई आत्मसाथ गरे परिवर्तन हुन सक्ने उनी ठान्छिन्। ‘प्लस साइज मोडलिङ’मा नेपाल र भारतलगायतका मुलुकमा विभिन्न उपाधी हात पारेकी काफ्ले मुलुकको व्यवस्थापनमा पनि जिम्मेवारीपूर्वक काम गर्न सकिन्छ भन्ने आत्मविश्वास राख्छिन्।

३७ बर्षिया काफ्ले मिसेस नेपाल आइनक २०१५ की सेकेन्ड रनरअप हुन् भने प्दस साइज मोडल २०१८, इन्टरनेशनल मिसेज २०१९, मिसेज इन्डिया नेपाल २०१९ की पनि सहभागी र विभिन्न विधाकी बिजेता हुन्। सामाजिक उत्तरदायीत्व, फेसबुक च्वाइस्, मिसेज चेयरम्यान प्रोफेसनललगायत उपाधी उनले हात पारेकी छन्।

Related Posts

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ७ घण्टा अगाडि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni १ दिन अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ४ दिन अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *