• Home
  • Uncategorized
  • मोडल देव आर्यन र  जीसु कोइराला एक साथ म्युजिक भिडियोमा
Image

मोडल देव आर्यन र  जीसु कोइराला एक साथ म्युजिक भिडियोमा

मोडल देव आर्यन र  जीसु कोइराला एक साथ म्युजिक भिडियोमा देखिने भएका छन्।

गायक नन्दु  र लक्ष्मी स्याङतान को स्वर रहेको मागी बिहे र भागी बिमोडलहेको भिडियोमा अहिलेका युवापुस्ताले रुचाएका मोडल देव आर्यन र जीसु कोईरालालाई जोडीको रुपमा देख्न सकिन्छ।

भिडियोको सम्पूर्ण  छायांकन नवपरासीको ढाेडेनीमा  सकिएको छ । प्राकृतिक सौन्दर्यताले सम्पन्न ढोडेनी को सुन्दरतालाई भिडियो देख्न सकिन्छ।

नन्दु राईकै शब्द रचना रहेको गीतलका एरेन्जर भने रमेश सेञ्चुरी रहेका छन् ।  भिडियोको निर्देशन सरोज श्रेष्ठले गरेका हुन भने कोरियग्राफी सन्दिप रसाईली र अञ्जय मगर हुन् ।  सन्तोष परियारको छायाँ ङ्कन रहेको भिडियमा देव र जीसु बाहेक विजयकृष्ण र सरोज श्रेष्ठको पनि अभिनय देख्न सकिन्छ ।
भिडियो सम्पूर्ण कन्सेप्ट तथा कथा राहुल रसाईलीको हो भने प्रस्तुति जोरस फिल्म रहेको छ। भिडियो निर्माणमा ड्रोन प्रवेश पण्डितले उडाएका छन् । रोयल डान्स एकाडेमी एण्ड डान्स स्टुडियोले भिडियो निर्माणमा सहयोग गरेको छ । भिडियो केही दिन सार्वजनिक गरिनेछ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ६ घण्टा अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ६ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *