Trending

Category: प्रदेश

महोत्तरीका ३ जनप्रतिनिधिले पाए हिरो अफ द मधेशको उपाधी
by Ronisha joshi ४ वर्ष अगाडि

महोत्तरी, १५ चैत  महोत्तरीका ३ पालिकाका जनप्रतिनिधिहरुले हिरो अफ द मधेशको उपाधी पाएका छन । जिल्लाको बर्दिबास नगरपालिका, मटीहानी नगरपालिका र राम्गोपालपुर नगरपालिकाका ३ जना जनप्रतिनिधिहरुले हिरो अफ द मधेशको उपाधी पाएका हुन । उपाधी पाउनेहरुमा बर्दिबास नगरपालिकाका नगरप्रमुख बिदुर कार्की, मटीहानी नगरपालिकाका हरि प्रसाद मण्डल र रामगोपालपुर नगरपालिकाका उपप्रमुख सितादेवी साह छन । हिरो […]

अवैध लागु औषधसहित एक युवक पक्राउ
by Ronisha joshi ४ वर्ष अगाडि

सिरहा, १५ चैत सिरहा प्रहरीले प्रतिबन्धित लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारको प्रमुख प्रहरी निरीक्षक राजु केसीका अनुसार प्रहरीले गोलबजार नगरपालिका-५ को ३२ वर्षीय अरूणकुमार साहलाई नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा घरमा लुकाईछिपाइ राखेको लागु औषध ६ सय थान ट्याब्लेट नाईट्राभेट र इन्जेक्सनसहित साहलाई पक्राउ गरेको जनाएको छ । थप […]

ओली वीरगंज आउने , तयारी शुरु, हजरौं प्रवेश गर्ने ,समिति गठन
by YOUTV ४ वर्ष अगाडि

चैत्र १४ नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा चैत्र २२ गते वीरगंजमा हुन लागेको एमालेको संदेश सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रम बारे आज बैठक सम्पन्न भएको छ । पार्टी कार्यालय मनमोहन नगर वीरगंजमा सम्पन्न बैठकले संदेश सभा तथा पार्टी प्रवेशलाई भव्यरुपमा सफल बनाउन बिभिन्न समिती निर्णय गरेको छ । […]

उत्पीडित समुदायको एक मात्र हितैसी जसपा हो ः मुख्यमन्त्री राउत
by YOUTV ४ वर्ष अगाडि

सिरहा, चैत १४ । मुख्यमन्त्री लालबाबु राउतले उत्पीडित समुदायको एक मात्र हितैसी जनता समाजवादी पार्टी रहेको बताउनु भएको छ । सिरहाको लहान नपा १९ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सदियौ देखि शासक वर्ग बाट शोषित हुँदै आएको उत्पीडित समुदायको हक हितको लागी लडने एक मात्र पार्टी जसपा रहेको दावी गर्नु भयो […]

जीप दुर्घटनाका कारण पाँचथरमा ११ जना घाइते
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौँ, १४ चैत पाँचथरको फिदिम–२ साराङ्गेमा बोलेरो जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले ४५ वर्षीया मैया थापा मगर गम्भीर घाइते भएको जानकारी दिए । सुनसरीको इहटरी उपमहानगरपालिका–५ कि उनको निधार र हातखुट्टामा गम्भीर चोट लागेको छ । दुर्घटनामा […]

नेपाल सरकारका पुर्व मन्त्री आदरणीय स्व. नविन्द्र राज जोशीको प्रथम वार्षिकमा दिप प्रजवलन गरियो
by YOUTV ४ वर्ष अगाडि

नेपाल विद्यार्थी संघका पुर्व महामन्त्री , नेपाली काङ्ग्रेसका पुर्व केन्द्रिय सदस्य , काठमाडौ महानगरका पुर्व नगर उपप्रमुख तथा नेपाल सरकारका पुर्व मन्त्री आदरणीय स्व. नविन्द्र राज जोशीको प्रथम वार्षिकमा दिप प्रजवलन गरियो । नेपाल विद्यार्थी संघका नेता मुनराज तिवारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरका नगर सभापति मनिन्द्र लाल नेपाली , बिशिस्ट अतिथि नेपाली […]

by YOUTV ४ वर्ष अगाडि

[the_ad id=”1853″] सिरहा, चैत्र १३ । मुख्यमन्त्री लालबाबु राउतले सदियौ देखि सासक बर्गबाट उपेक्षित रहदै आएको बर्ग समुदायलाई राज्यको मुलधारमा ल्याउन मधेश सरकार प्रयासरत रहेको बताउनु भएको छ । सिरहाको गोलबजार नपा १३ दुर्गापुरमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उपेक्षित बर्गलाई मुलधारमा ल्याउन पहिलो आवश्यकता रहेको शिक्षा र रोजगारीका लागि मधेश सरकार […]

कर्णालीमा रिक्त ८६७ जनशक्तिको पदपूर्ति हुन्छ : सचिव थापा
by Ronisha joshi ४ वर्ष अगाडि

जुम्ला, १३ चैत प्रदेश लोकसेवा आयोग सुर्खेतका  सचिव भुपेन्द्र थापाले कर्णालीका मन्त्रालय,७९ वटै स्थानीय तह तथा विषयगत कार्यालय गरी करिब आठ सयभन्दा बढी कर्मचारीको दरबन्दी रिक्त रहेको  बताएका छन् ।  उनले  दरबन्दी रिक्त हुँदा नियमित सेवा प्रवाहदेखि विकास निर्माणका काम समेत प्रभावित हुँदै आएकाे बताए । दक्ष र प्राविधिक जनशक्ति अभावकै कारण कर्णालीको विकास खर्च लक्ष्यअनुसार नभएको र […]

भूमिहीन, विपन्न किसानलाई मसानघाटको आश्रय
by Ronisha joshi ४ वर्ष अगाडि

महोत्तरी, १३ चैत महोत्तरी गौशाला नगरपालिका–८ को सोनी खोल्सीमा केही वर्षअघि मात्र स्थानीयहरू आवतजावत गर्न निकै डराउँथे । वडा नम्बर ८ स्थित कुस्मारी टोल र झोर्लेनी टोलका बासिन्दाहरूको दाहसंस्कार गर्ने ठाउँ सोनी खोला थियो । जस कारण सो बाटो भएर स्थानीयहरू आवतजावत गर्न डराउँथे । बालुवा नै बालुवाको बगर रहेको मसानघाट अहिले बगैँँचा बनेको छ […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley