काठमाण्डौँ-नेपाली विकास र विस्तारसँगै सामाजिक कार्यमा समेत क्रियाशील संस्था चनद्रकामना मेनपावर प्रा.ली. छे ओैँ वार्षिकोत्सव कार्यक्रम काठमाण्डौँमा सम्पन्न भएको छ ।
चनद्रकामना मेनपावर प्रा. ली.अध्यक्ष सुरज मिश्रा अध्यक्षता तथा नेपाल प्रतिष्ठित बयकति देखि राजनितिक दल लगायत प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे।
चनद्रकामना मेनपावर प्रा. ली.अध्यक्ष गीता सुरज मिश्रा भनुभयो कि “चनद्रकामना मेनपावर प्रा. ली.को छेठौ वार्षिकोत्सव कार्यक्रम मा सहभागि भयी र बिभिन्न माध्यमबाट शुभकामना र आर्शिवाद दिनु हुने मेरा मान्यजन तथा साथी भाइ इष्टमित्र प्रती हार्दिक आभार व्यक्त गर्दछु ।यहाँहरुको शुभेच्छा र आशिर्बाद यसैगरी जीवनभर पाइराख्ने अपेक्षा गर्दछु चनद्रकामना मेनपावर प्रा. ली.परिवारको तफॅ्बाट धेरै घेरै। 🙏🙏. धन्यवाद. “


















