Image

जीवन हाताछो बने यायोक्खाको अध्यक्ष 

काठ्माडौं, १२ असोज 

किरात राई समुदायको साझा संस्थाको रुपमा स्थापित किरात राई यायोक्खा केन्द्रीय समितिको अध्यक्षमा जीवन हाताछो राई चयन भएका छन् । भक्तपुर बोडेमा बुधबार बिहान सम्पन्न यायोक्खाको १९औं राष्ट्रिय महाधिवेशनबाट राई सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

उनले यसअघि यायोक्खाको महासचिव र उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । महाधिवेशनले यायोक्खाको २७ पदाधिकारी सहित ५५ सदस्यीय केन्द्रीय समिति बनाएको हो ।

यायोक्खाको सह–अध्यक्षमा टीकासरी राई र ज्ञानबहादुर राई, उपाध्यक्षमा तीलकप्रसाद राई, राकेश राई, देवान राई, दोर्पध्वज राई, जनक राई, सर्वधन राई र युवराज राई चयन भएका छन् । महासचिवमा भीमराज राई चयन भएका छन् । 

उपमहासचिवमा हेमन्तकुमार राई, अर्जुन जम्नेली राई, कृष्णकुमार राई, मातृका राई र मञ्जु सोताङ, सचिवमा नगेसचन्द्र राई, अस्मिका राई, पर्शुराम राई, मिनाकुमारी राई, राजुएन राई, तारा राई र सुमन राई, कोषाध्यक्षमा पर्शुराम राई, सहकोषाध्यक्षमा छिला राई, सुशिला राई र गणेश खालिङ चयन भएका छन् । 

सदस्यमा प्रमिला राई, रत्नदेवी राई, भीमबहादुर राई, बिर्सिका राई, मानभगत चाम्लिङ, अञ्जनीकुमार राई, होमबहादुर राई, हात्तिराम राई, अञ्जना राई (खोटाङ), खड्कवहादुर राई, नरहाङ राई, रोशन वान्तवा, रामचन्द्र राई, जयकुमार राई, किमाङहाङ राई, मनोज राई, इन्द्रमाया चाम्लिङ राई, रामध्वज राई, अञ्जना राई (धनकुटा), अञ्जना राई (सोलुखुम्बु), विकास राई, राकेश चाम्लिङ राई, मणीकुमार राई, सीताकुमारी राई, दिपक राई, कमला राई, दिलीप साम्पाङ र डकिन्द्रकुमार राई भयन भएका छन् । 

Related Posts

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ४ हप्ता अगाडि

विराटनगर मोरङ ग्रामथान गाउँपालिका २ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा श्री देवी माध्यमिक विद्यालय, तेतरिया प्रथम हुन सफल भएको छ।

  मोरङ्गकाे ग्रामथान गाउँपालिका–२ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा…

ByBySulav Rijal ४ हप्ता अगाडि

सशस्त्र प्रहरी जवानले किशोरी भगाएको आरोपमा पक्राउ घटनाबारे थप अनुसन्धान भइरहेको छ!

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ शिशुवाकी एक १५ वर्षीया किशोरीलाई प्रेम सम्बन्धको बहानामा भगाएको आरोपमा सशस्त्र प्रहरी जवान पक्राउ…

ByBySulav Rijal ४ हप्ता अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *