मधेस प्रदेश सरकारले ठोरीमा चैत्र ११ गते शुक्रबार मन्त्री परिषदको बैठक बसि सो क्षेत्रलाई पर्यटक क्षेत्र र चैत्र १२ गते भाथाधाम (दुधेश्वेरनाथ) मन्दिर अवलोकन गरि धार्मिक पर्यटक स्थल घोषणा गर्ने त्यारी गरेको जसपा नेपाल मधेस प्रदेश समिती सदस्य एवं मुख्यमन्त्री मा. लाल बाबू राउतको स्वकीय सचीव दिपक यादवले जानकारी गराए । ठोरीमा स्वदेश एवं छिमेकी […]
पर्सा, ८ चैत्र / सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ७ निवासी मोहमद इसा मिकरानी पार्टी परित्याग गरेकै कारण आफु माथि जसपाका कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएका छन । चैत्र ३ गते कुटपिटबाट घाइते भई वीरगंज स्थित नेश्नल मेडिकल कलेजमा उपचार गराइरहेका महमद इसा मिकरानीले यस अनलाईन संग कुरा गर्दै आफु पार्टी परित्याग गरेकै कारण ज्यान […]
बिरगंज, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रभावशाली नेता राजेशमान सिंहले जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । लोसपा त्यागेर राजेशमान सिंहले सोमबार वीरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा प्रवेश गरेका हुन् । जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सङ्घीय सांसद् प्रदीप यादव, प्रदेशसभा सदस्य […]
बिरगंज /चैत्र ६ गते रौनियार युवा समाज ,पर्साले आज एक कार्यक्रमको आयोजना गरी मिस्टर एण्ड मिस रौनियार २०२२ का बिजेताहरुलाई सम्मान गरेको छ । काठमाडौंमा एमी इन्टरटेन्मेन्टले चैत्र १ गते आयोजना गरेको देश भरीका रौनियार समाजका १६ बर्ष पुरा गरी २६ बर्ष मुनिका युवा युवतीहरुको प्रतिस्पर्धामा पर्साबाट सहभागी ४ जना मध्ये मुकेश रौनियार बेष्ट वाल्क […]
भरतपुर । चितवनका गायक अमित सिंह चौधरीको नयाँ गीत ‘माया गर्छु तिमीलाई’ सार्वजनिक भएको छ । चौधरीको स्वर रहेको उक्त गित शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । [the_ad id=”1342″] गीतको शब्द गायक चौधरीले लेखेका हुन् भने गीतमा संगीत पनि उनले नै भरेका हुन् । गीतको संगीत संयोजक चन्दु गोर्खाली हुन् । [the_ad id=”1174″] गीतको भिडियोमा […]
होली रङहरुको पर्वमा तपाईंले सामान्य कुरामा ख्याल गर्नु भएन भने ठूलै स्वास्थ्य समस्या झेल्नुपर्छ Dr. प्रतिक्षा भण्डारी […]
पर्सा, २ चैत्र ÷ बिजि बिइ किड्स प्रि स्कूलद्वारा तेश्रो बार्षिक उत्सव र होलि मिलन कार्यक्रम भव्यताका साथ मनाइएको छ । संस्थाका संस्थापक रोशनी श्रीवास्तवको अध्यक्षतामा तेश्रो बार्षिक उत्सव र होलि मिलन कार्यक्रम भव्यताका साथ मनाइएको हो । तेश्रो बार्षिक उत्सव र होलि मिलन कार्यक्रममा ५० जना बिधार्थीलाई सम्मान स्वरुप उपहार दिइएको छ । कार्यक्रममा […]
काठमाडौं/चैत्र २ गते/ मि.मिस.रौनियार -२०२२को ताज बिरगंज निवासी औनितराज रौनियार र पायल रौनियार बिजयी भएका छन ।आफ्नो प्रतिभा र आम समुदायको रोजाईमा सफल भएका बिरगंजका दुइ बिजेता औनितराज रौनियार र बेस्ट वाल्क तथा बेस्ट प्रफोरमंसको आधारमा पब्लिक रोजाईमा उत्कृष्ट प्रदर्शन दिएको आधारमा ताज पाउन सफल पायल रौनियार मिस रौनियार २०२२ बन्न सफल भएकि हुन् । […]
म्युजिक भिडियो ‘शिरमाथी शिरफूल’ सार्वजनिक गरिएको छ । एस् डी योगी र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई आर्ट बक्स प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ । गीतको शब्द कृष्ण सुवेदीको रहेको छ भने लय सिर्जना गायक योगी कै रहेको छ । छवि लाल तामाङ (शिशिर)को निर्देशन रहेको भिडियोलाई उज्ज्वल जोशी र नवराज उप्रेतीले […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley