Trending

जगरनाथपुर गाउँपालिका मा रहेको अतिक्रमण गरि बनाएको घर टहरा स्थानीय हरु को सहयोग मा हटाउने काम तिब्र रुप ले भई रहेको

1.5kViews
0 Shares

जगरनाथपुर गाउँपालिका मा रहेको अतिक्रमण गरि बनाएको घर टहरा स्थानीय हरु को सहयोग मा हटाउने काम तिब्र रुप ले भई रहेको छ। गाउँ पालिका का अध्यक्ष श्रीकान्त प्रसाद यादव सक्रियता मा तथा वडा न.३ को वडा अध्यक्ष श्री सुभाष यादव को पहलमा र स्थानीय बासी को सहयोगमा वडा न.३ को खलुचडी टोलमा घर टहरा हटाउने काम तिब्ररुप ले भई रहेको छ। बर्षौ देखी बाटोको सार्वजनिक जग्गा अतिक्रमण गरि घर ,टहरा , भकारी राखी बाटो मा आवत जावत समस्या भएको ले गाउँलेहरु संग छलफल गरि अतिक्रमीत बाटोलाई डोजर लगाई भत्काएर बाटोलाई फराकिलो बनाउने कार्य अगाडि बढाउने कुरा भए पछि हटाउने काम भएको हो। उक्त छलफल कार्यक्रम मा वडा न.१ र २ को वडा अध्यक्ष लक्ष्मी साह,नेपाली कुशवाहाज्यु,नेता शहरुम गद्दी , भूषण यादव लगायत सयौंको संख्यामा स्थानीय हरु को उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय