वीरगंज । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व मन्त्री दुर्गा देवी महताेकाे निधन भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. १२ मुर्ली निवासी ४५ बर्षिय महताेकाे मंगलबार विहान ३ बजे मृत्यु भएकाे हाे । भारतकाे दिल्लीस्थित अपलाे हस्पिटलमा ६ महिलादेखि उपचाररत कैंसर राेगी महताेलाई ३ दिन पहिला मात्र वीरगंज ल्याइएकाे थियाे । वीरगंज ल्याइएकाे महताेलाई […]
पर्सा, २८ फागुन ÷ नेकपा एमाले कुनै मुदा देखाएर मुद्रा कमाउने पार्टी नरहेको पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले ठोकुवा गरेका छन । नेश्नल मेडिकल कलेजका कार्यकारी अध्यक्ष जैनुदिन अंसारीको छोरी बिहेको बहुभोजामा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले कुनैपनि मुद्धा देखाएर मुद्रा कमाउने पार्टी नेकपा एमाले नरहेको ठोकुवा गरेका हुन । बहुभोजको अवसरमा वीरगंज महानगरपालिकाका नगर […]
फागुन्न/२८ गते/बंशीधर रौनियार बीरगन्जको पद्दम पार्टी प्यालेस परिसरमा आयोजना गरिएको रौनियार होली मिलन कार्यक्रम२०७८ सम्पन्न भएको छ। कार्यक्रममा सांसद हरिनारायण रौनियार ले सकारात्मक तथा सामाजिक कार्य बारे एकताका साथ लाग्न आग्रह गर्नुभयो । पोखरीया नगरपालिकाको मेयर दिपनारायण रौनियार समय अनुसार परिबर्तन जरुरी छ।जातभाइको एक आपसको सदभाव ले बैबाहिक सम्बन्ध जोड्ने पुलको काम गर्ने प्रशंसा गर्दै […]
वीरगंज । बीरगन्जको आर्दशनगरस्थित स्वीमिंग पुल परिसरमा आयोजना गरिएको होली मिलन कार्यक्रममा नेकपा एमाले पर्साका चर्चित नेताहरुदेखि नेपाली काँग्रेस, जसपा, लोसपा लगायतका पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा एमालेका नेता केन्द्रिय सदस्य प्रभु साह, राजकुमार गुप्ता, विचारी यादव, नवराज शर्मा, लोसपा नेता शिव पटेल, नेपाली काँग्रेसका नेता अजय दुवेदी, श्याम पटेल, […]
पर्सा, फागुन / ममता विद्या मन्दिर तथा वीरगंज मेघा कलेज बिएमसी टावर एकै स्थानबाट संचालन हुने भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १२ ब्रम्हचौक बाट ममता विद्या मन्दिर तथा वीरगंज मेघा कलेज एकै स्थानबाट संचालन हुने भएको हो ममता विद्या मन्दिर तथा वीरगंज मेघा कलेज एकै स्थानबाट संचालन हुन गइरहेको सुखद अवसरमा भवन […]
पर्सा,फागुन / होलि लाई लक्छीत गरि बिरगंजका चर्चित गायक प्रभात यादवको भोजपुरी म्यूजिक भिडियो “हमर वाली अमरपाली” गीत रिलिज भएको छ। म्युजिक स्टुडियो नामक यू ट्यूब च्यानल बाट म्युजिक स्टुडियो प्रोडक्सनको ब्यानरमा बनेको म्यूजिक भिडियो रिलिज भएको हो। मधेस प्रदेशको आर्थिक राजधानी बिरगंजमै छ्याङ्कन भएको “हमर वाली अमरपाली” गितको शब्द बलराम मिश्रको रहेको छ, भने […]
आवाशिष ओझा र विजयराज कसजु दुबैजना बैंकर यात्रा यात्रामा निस्किएपछि त्यसको तयारी पूर्णतः गर्नुपर्ने रहेछ । कहाँ जाने ? कहाँ बस्ने र कति समय व्यतित गर्ने ? टाइट सेडुलमा कुद्दा धेरै थकित होइने रहेछ । राम्रोसँग घुम्न र अनुभव गर्न पनि नपाइने रहेछ । अर्को कुरा: ठाउँ अनुसार बाठो हुन नसक्दा वा वास्तविकता बताउँदा […]
२२ फागुन, काठमाडौं । गायिका रानी शाक्य र सन्तोष आलेको युगल स्वरमा ‘रहे नरहे’ बोलको गीत सार्वजनिक भएको छ । सन्तोष आलेको शब्द तथा संगीत रहेको गीतमा, बलराम समालको एरेन्ज रहेको छ । प्रेमकथाको यो गीतको भिडियोलाई माधव अधिकारीले निर्देशन गरेका छन् । भिडियोमा विकास लामिछाने र गीता ढुंगानाको साथमा कविन्द्र त्रीपाठीको अभिनय रहेको […]
पर्सा, २१ फागुन / पर्सा जिल्लो ठोरीबाट लागु औषध गाजा सहित दुई जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध गाजा नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा खटिएको सशस्त्र प्रहरीको टोलीले दुई जना भारतीय नागरिक सहित मोटरसाइकल नियन्त्रणमा लिएको हो । शनिवार राति करिब साढे ८ बजेको समयमा बोर्डर आउट पोष्ट ठोरीबाट सशस्त्र प्रहरी […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley