Trending

Category: प्रदेश

by YOUTV ४ वर्ष अगाडि

फाल्गुन ९ गते पर्सा । बिरगंज महानगरपालिका १५ न.वडा कार्यालयको सहयोग र यु.डि.बाइ-सेफ कम्प्युटर एजुकेशनको आयोजनामा वडा भित्रका समुदायिक बिधालयका छात्र छात्राहरुलाई स्टेशनरी समाग्री तथा ब्याग बितरण भएको छ । १५ न. वडा स्थित श्री नेपाल राष्ट्रिय आधारभूत बिधालय ,भिष्वा बिरगंज स्थित समुदायिक स्कुलका १०४ बिधालयका बिधार्थीहरुलाई स्कुल अध्ययन गर्न सहज तथा निरन्तरता दिने उद्देश्यले […]

by YOUTV ४ वर्ष अगाडि

वीरगंज कोरोना माहामारीको भयावह अवस्थालाई बेवस्था गर्दै नगरपालिका का जनताले मेयरलाई खोज्दा उनी आफ्नो व्यापारमा रमाएको जनताको गुनासो छ । मेयर नितेन्द्रले विरगंज महानरपालिका वार्ड नं.११ मा रहेको पुरानो छाला फैक्ट्रीको जग्गा आफु खरिद गरी उक्त ठाउँमा बाटो मिची पार्टी प्यालेस निर्माण गरिरहेका छन करिव करिव ७० प्रतिशत काम सम्पन्न भइ भएको पार्टी प्यालेस पहिले […]

by Aadat ४ वर्ष अगाडि

#Birgunj बिरगंज २०७८/१०/२६ दीउसो १:०० बजे प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला पर्सा बिरगंज अन्तर्गत बिरगंज म. न. पा वडा न. १३ राधेमाई स्थित वडा प्रहरी कार्यालय श्रीपुर पर्सा को प्राङ्गनमा तालुक जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय श्रीपुर पर्साको आयोजनामा ऐ. बिरगंज म. न. पा. वडा न. ११, १५, १७, १८, का बिपन्न […]

सरस्वतीको पूजायसवर्ष स्वास्थ्य मापदण्ड पालना गरी पूजा आराधाना गरिँदै छ ।
by Youtv Nepal NEPAL ४ वर्ष अगाडि

              काठमाडौं- प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ । [the_ad id=”1852″] विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा […]

by Youtv Nepal NEPAL ४ वर्ष अगाडि

ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु¥याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै यहाँहरुको व्यस्तता र सुविधालाई ध्यानमा राखी “डिजिटल सिटिजन” अभियान अन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्सको क्ष्इक् एप थप सुविधा सहित अपग्रेड गरी एपस्टोरमा उपलब्ध गरेको छ । आफ्ना ग्राहक र अभिकर्ताहरुलाई डिजिटल सेवा उपलब्ध गराउन यस एपले […]

by YOUTV ४ वर्ष अगाडि

काठमाडौँ। ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले चितवनको भरतपुरस्थित सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कुलको व्यवस्थापन गर्ने भएको छ। प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था टीबीसीले सत्यम स्कुलको व्यवस्थापन गर्न लागेको हो। सत्यम स्कुल ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीको व्यवस्थापनमा आएसँगै दक्षिण नेपालकोअग्रणी शैक्षिक संस्थाहरुमध्येको एक बनाउनकोलागि केही उल्लेखनिय परिवर्तनहरुहुने भएका छन्। अब […]

कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठक आज
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । माघ १८ गते आज कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठक बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सोमवार विशेष कारण देखाउँदै हिजो बोलाइएको बैठक स्थगन गरी आज बिहान १० बजेका लागि बोलाएको हो ।बैठक हिजो दिउँसो १० बजे बोलाइएको थियो । माघ १६ गते बसेको प्रदेशसभाको तेस्रो बैठकमा नेकपा ९एमाले०ले बजेट वितरणमा देखिएका समस्या […]

युवाहरुद्वारा स्थायी राजधानी वीरगन्जलाई बनाउन माग गर्दै मुख्यमन्त्रीको घर अगाडि प्रदर्शन
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । माघ २ गते आज बिहान प्रदेश २को स्थायी राजधानी वीरगन्जलाई बनाउन माग गर्दै युवाहरुले मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि धर्ना दिदै प्रदर्शन गरेका छन्। वीरगन्ज महानगरपालिका—१३ तेजारथ टोलस्थित मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि युवाहरुले धर्ना दिँदै प्रदर्शन गरेका हुन्। मुख्यमन्त्री राउत वीरगन्जकै भएपनि राजधानी जनकपुर बनाउन लागि परेको भन्दै यहाँका युवाहरुले मुख्यमन्त्री विरुद्ध […]

कर्णाली प्रदेश सकारले गठबन्धन टिकाउन राज्यको स्रोत साधनको दुरूपयोग गरेको कँडेलका आरोप
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २९ गते कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठक बुधबार बसेको छ। नेकपा एमाले कर्णाली प्रदेश सभा दलका नेता यामलाल कँडेलले प्रदेश सकारले गठबन्धन टिकाउन राज्यको स्रोत साधनको दुरूपयोग गरेको आरोप लगाउनु भएको छ । बैठकमा दलको तर्फबाट धारणा राख्दै नेता कँडेलले यस्तो आरोप लगाउनु भएको हो । मन्त्रालय र गठबन्धन टिकाउन झ्याल–झ्यालमा […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley