• Home
  • ताजा समाचार
  • सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरि सेवा केन्द्र मिनाबजारको ८ औं बार्षिक उत्सवको आयोजित खुल्ला रक्तदान कार्यक्रम
Image

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरि सेवा केन्द्र मिनाबजारको ८ औं बार्षिक उत्सवको आयोजित खुल्ला रक्तदान कार्यक्रम

मानवता को सेवा जीवन को सर्वोत्तम कार्य हो भनी मुल नारा को साथ सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरि सेवा केन्द्र मिनाबजारको ८ औं बार्षिक उत्सवको आयोजित खुल्ला रक्तदान कार्यक्रम को आयोजन गरेको छ । बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम को प्रमुख अतिथित्व कार्यक्रम को आयोजना गरिएको थियो भने मन्तव्य को क्रम मा बोल्दै आलम ले भने रक्त दान भनेको जीवन दान हो हामी सम्पुर्ण नगर बासी हरुले एक ढिक्का भयेर रक्त दान मा सहभागी जरुरी छ । हामी ले दिएको रगत ले कसैको जीवन बचाउनमा ठूलो योगदान पुर्याउछ भने हाम्रो शरीर मा रहेको रगत तीन महिना मा खेर जान छ तेहि भयेर हामी प्रत्येक तीन महिना मा रगत दिन बानी बसालौ भनु भएको थियो। रक्त दान कार्यक्रम मा रक्त दिने दाताहरु को बाकलो उपस्तिथी रहेको थियो। त्यसै गरि कार्यक्रम को विशिष्ठ अतिथी मा जिल्ला प्रहरी का प्रमुख प्रहरी उपरिक्षक कोमल साह,एमले का केन्द्रीय सदस्री अरबिन्द सिंह रहेका थिए भने अतिथिहरु मा सामुदाईक छपकैया का अध्यक्ष ग्यासोदिन ठकुराई वडा प्रहरी का प्रमुख प्रहरी निरिक्षक विशाल मल्ल लगायत हरु को उपस्तिथी रहेको थियो। कार्यक्रम मा रक्त दाता हरु लाई प्रमाणपत्र प्रमुख अतिथी को हात बाट वितरण गरिएको थियो । सामुदाईक का प्रतिनिधिहरु लाई प्रसन्सापत्र समेत वितरण गरिएको थियो भने कर्यक्रम का सभापतित्व मिनाबजार समुदाईक का अध्यक्ष वसुदेव सहनी ले कार्यक्रम को समापन गर्नु भएको थोयो।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ५ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ५ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १ हप्ता अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *