• Home
  • ताजा समाचार
  • अन्तराष्ट्रिय स्तरको भोजपुरी चलचित्र “त्रास एक खौफ” को ट्रेलर सार्वजनिक
Image

अन्तराष्ट्रिय स्तरको भोजपुरी चलचित्र “त्रास एक खौफ” को ट्रेलर सार्वजनिक


बिरगंज २१ माघ / नेपालको सप्तरी बाट निर्माण हुदैगरेको मनोरञ्जनको क्षेत्रमा अन्तराष्ट्रिय स्तरको भोजपुरी कथानक चलचित्र “त्रास एक खौफ” को ट्रेलर सार्वजनिक भएको छ ।

श्रृजना ढुंगाना यादवको लगानी रहेको र अनुराग फिल्म्सको व्यानरमा शर्मा फिल्मस् ले प्रस्तुत गरेकाे भोजपुरी चलचित्र “त्रास एक खौफ” मा सस्पेन्स, थिल, प्रेम प्रसंग, अपराध सँग जोडिएको कथा वस्तुमा निर्माण भईरहेको चलचित्र जनकपुर, सप्तरी र सुनसरीको विभिन्न लोकेशनहरुमा छायांकन गरिएको चलचित्रका लेखक तथा निर्देशक निराजन मेहता मन्जितले बताए ।

चलचित्रलाई अन्तराष्ट्रिय स्तरको बनाउन प्राविधिक कुरामा विशेष ध्यान पुर्याईएको र कथा वस्तुमा पनि पुरै टीमले राम्रो मेंहनत गरेको निर्देशक मेहताले बताए । यो चलचित्रको धेरै कामहरु सम्पन्न भईसकेको हुनाले आगामी वैशाख अनितममा प्रदर्शनमा आउने बताए ।

लगातार डेर दशक देखि मैथिली र भोजपुरी चलचित्र क्षेत्रमा सक्रिय भई काम गर्दै आईरहेका निर्देशक मेहताले यो चलचित्र मैथिली र भोजपुरी दुई भाषामा बनाएको बताए । यो चलचित्र भारतको युपी र विरहर प्रान्तमा पनि लोकप्रिय हुने विश्वास निर्माण पक्षको रहेको छ ।

https://youtu.be/0McwoaSwZpE

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ६ दिन अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni १ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni १ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *