काठमाडौं, नेपाल – शिक्षण, साहित्य, र चित्रकलामा तीन दशकभन्दा बढी योगदान पुर्याएकी इन्दु पन्त नेपाली कला, साहित्य तथा शिक्षाक्षेत्रमा स्थापित नाम हो। २०१४ फागुन १३ गते (सन् १९५८ फेब्रुअरी २६) मा काठमाडौंको हाँडीगाउँमा जन्मेकी पन्त हाल चण्डोल, काठमाडौंमा बसोबास गर्दै आएकी छिन्। शिक्षा र पेशागत यात्रा ३५ वर्षभन्दा बढी शिक्षण पेशामा सक्रिय रहेकी पन्तले […]
विवेक खातीवडा नेपालका एक चर्चित कार्यक्रम प्रस्तोता तथा समाजसेवी हुन्। सञ्चार क्षेत्रमा करिब दुई दशकको अनुभव बोकेका खातीवडाले आधा दर्जनभन्दा बढी मिडियामा आफ्नो प्रस्तुतीकरण कौशल देखाइसकेका छन्। उनी हाल केन्द्रीय बिन्दु मिडियासँग सहकार्य गर्दै अनौपचारिक कार्यक्रम सञ्चालन गरिरहेका छन्, जुन दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ। मिडियामा लामो समयदेखि सक्रिय खातीवडा केवल एक प्रस्तोता मात्र होइनन्, […]
काठमाडौँ, १५ पुष – जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय उपाध्यक्ष, पूर्व मन्त्री तथा सिरहा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले तमु ल्होसार र ल्होछार पर्वले नेपालमा राष्ट्रिय एकता बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। गुरुङ समुदायको महत्वपूर्ण चाड तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने, “तमु ल्होसार केवल एक […]
काठमाडौं, ६ पुस । जनकपुर बोल्टसले नेपाल प्रिमियर लिगको उपाधी जितेको छ । सुदुरपश्चिमले दिएको १८५ रनको लक्ष्यलाइ ५ बिकेट गुमाएर उसले एनपीएलको उपाधी हासिल गरेको हो । त्रिभुवन विश्वबिधालय, क्रिकेट मैदानमा आज फाइनल खेलमा जनकपुर बोल्टस ५ विकेटले बिजयी भएको हो । आजको खेलमा जनकपुरका लाहेरु मिलन्थाको ८७ रन जोडेर आउट भएका थिए भने […]
Look काठमाडौं। विगत ७ वर्षदेखि श्री बालाजी इम्पोर्ट एक्स्पोर्ट ट्रेडर्स (श्री बिआइइटी) ले एनडिएच ब्राण्ड अन्तर्गत ५५ भेराइटीका मसला उत्पादन गर्दै आएको छ। यी उत्पादनहरू देशभर करिब १ सय डिलर नेटवर्कमार्फत बिक्री वितरण भइरहेको छ। श्री बिआइइटीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केम्स सिंहका अनुसार एनडिएच मसला हाल अमेरिका, अष्ट्रेलिया, दुबई, कतार, फ्रान्स, जापान, युके, क्यानडा […]
काठमाडौं, २६ मंसीर । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ […]
काठमाडौं, १४ मंशिर । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू- भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागका केही स्थानहरूमा तथा पहाडी भू-भागका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो कोशी प्रदेशका पहाडी […]
काठमाडौं – यार्सागुम्बाट उत्पादित भन्दै नक्कली औषधीजन्य सामग्री बेचबिखन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-२६ बस्ने ३४ वर्षीय सुजन गौतम, काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-२ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-४ बस्ने २७ वर्षीय सुजन खड्का र ओखलढुंगा सिद्धिचरण नगरपालिका-७ घर भई हाल […]
अवनीश रिमाल वैवाहिक बन्धनमा बाँधिऐ पाई कन्स्ट्रक्सनका संचालक अवनीश रिमाल वैवाहिक बन्धनमा बाँधिएका छन्। उनको वैवाहिक समारोह काठमाडौँको बत्तीसपुतलीस्थित अनुपमा फुडल्याण्डमा सम्पन्न भएको हो। उक्त शुभकार्यमा परिवारका सदस्य, आफन्तजन, साथीभाइ तथा विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। समारोह अत्यन्तै भव्य र हर्षोल्लासपूर्ण रूपमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ। रिमाल, जो व्यवसायिक क्षेत्रमा आफ्नो […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley