Trending

Category: जिवनशैली

श्री माँ दुर्गा भवानी पूजा परिषदको वार्षिक साधारण सभा सम्पन्न, वनभोज र सम्मान कार्यक्रम भव्य
by YOUTV Nepal ११ महिना अगाडि

काठमाडौं – श्री माँ दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषदले २०८२ सालको वार्षिक साधारण सभा, शुभकामना आदानप्रदान, वृहत बनभोज, र सम्मानपत्र वितरण कार्यक्रम गोकर्ण सहिदपार्कमा भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व वनमन्त्री माननीय शंकर भण्डारीको उपस्थिति रहेको थियो भने विशेष अतिथि पूर्व संविधानसभा सदस्य सरिता कुमारी यादव र मधेसी महिला […]

लायन्स डिष्ट्रीक्ट ३२५P को तेस्रो अधिवेशनमा अन्तर्राष्ट्रिय डाइरेक्टरको लागि MJF लायन अरुण प्रताप राणालाई १००% समर्थन
by YOUTV Nepal १ वर्ष अगाडि

  लायन्स डिष्ट्रीक्ट ३२५P द्वारा आयोजित तेस्रो जिल्ला अधिवेशनमा अन्तर्राष्ट्रिय डाइरेक्टर पदको लागि यस क्षेत्रका सम्माननीय व्यक्तित्व MJF लायन अरुण प्रताप राणालाई १००% समर्थन गरिएको छ। अधिवेशनले लायन वर्ष २०२५/२६ का लागि निर्वाचित डिस्ट्रिक्ट गर्भनर PMJF लायन बलराम भट्टराई, प्रथम उप-डिस्ट्रिक्ट गर्भनर MJF लायन सन्दीप कसौंधन, दोस्रो उप-डिस्ट्रिक्ट गर्भनर PMJF लायन मीना पन्थी, मनोनीत क्याबिनेट […]

चैत्र १७ गते चैते दशैंको शैली पूजा, महाआरती र कलश यात्रा पूजा समिति द्वारा भव्यताका साथ सम्पन्न
by YOUTV Nepal १ वर्ष अगाडि

  काठमाडौं, चैत्र १७ – श्री माँ दुर्गा चैते दशैं पूजा समिति को आयोजनामा चैते दशैं पर्वको अवसरमा आज शैली पूजा, महाआरती तथा कलश यात्रा भव्य रूपमा सम्पन्न भएको छ। धार्मिक आस्थाका साथ आयोजना गरिएको यस विशेष कार्यक्रममा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आजैको दिन चैते दशैं अन्तर्गत पहिलो पूजाका रूपमा शैली पूजा सम्पन्न गरिएको […]

जापानमा बसोबास गर्ने राहुल र संजुको डेब्यु म्युजिक भिडियो ‘ढुक ढुकी’ सार्वजनिक
by YOUTV Nepal १ वर्ष अगाडि

Y नेपाली संगीत उद्योगमा नयाँ संभावना देखाउँदै, जापानमा बसोबास गर्ने राहुल शाही ठकुरी र संजु शाही ठकुरीको डेब्यु म्युजिक भिडियो ‘ढुक ढुकी’ हालै सार्वजनिक भएको छ। नेपाली चलचित्र तथा संगीत क्षेत्रमा रोमान्टिक गायनका लागि चर्चित सुमन केसी र रोजिना बस्नेतको स्वरमा सजिएको यो गीत दर्शकहरू माझ लोकप्रिय बन्दैछ। यो गीत चर्चित संगीत निर्देशक सरोज पोखरेलले […]

नितिन चन्द : दुई दशकदेखि नेपाली फिल्म उद्योगमा निरन्तर योगदान दिने सर्जक
by YOUTV Nepal १ वर्ष अगाडि

  काठमाडौं । नेपाली फिल्म उद्योगमा दुई दशकदेखि निरन्तर क्रियाशील नितिन चन्द एक प्रतिभाशाली निर्देशक तथा निर्माता हुन्। चलचित्रदेखि म्युजिक भिडियोसम्म फरक धारका प्रस्तुतिहरू दिने चन्द आफ्नो सिर्जनशीलता, मेहनत र उत्कृष्ट निर्देशन क्षमताका कारण चर्चित छन्। फिल्म उद्योगमा दृढ उपस्थिती चन्दले १०० भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् भने आधा दर्जनभन्दा बढी फिल्ममा निर्देशन […]

निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान
by YOUTV Nepal १ वर्ष अगाडि

निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचा काठमाडौँको चाबहिलबाट सानो मात्रामा व्यवसाय सुरु गरेकी निश्चिका खड्का अहिले नेपालभर आफ्नो निश्ची अचार आपूर्ति गरिरहेकी छिन्। आफ्नै हातले बनाएको अर्गानिक, घरमै तयार गरिएको स्वादिष्ट अचार छोटो समयमै ग्राहकहरूको रोजाइमा पर्न सफल भएको छ। निश्ची अचारमा चिकन, मटन, भेडा, भैंसी तथा शाकाहारी (Veg) अचारका विभिन्न परिकारहरू उपलब्ध छन्। ग्राहकहरूले […]

सलमानको सिकिन्दर माथी सेन्सर बोर्डको कैची, रन टाइम २ घन्टा ३० मिनेट
by YOUTV Nepal १ वर्ष अगाडि

मुम्बई, १३ चैत । सलमान खान र रश्मिका मन्डन्ना अभिनित फिल्म ‘सिकन्दर’ को रिलिजको प्रतिक्षा भइरहेको छ ।   तर, सेन्सर बोर्डले फिल्म सिकन्दर माथी कैची लगाउँदै केही बिषयमा प्रतिबन्ध लगाएको खबर आइरहेको छ । यस फिल्मबाट केही शब्दहरू हटाउन भनिएको छ र फिल्मको चल्ने समय पनि खुलाएको छ।   एक रिपोर्टका अनुसार फिल्म ‘सिकन्दर’ […]

श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल औषधि व्यवस्था विभागमा सूचीकृत
by YOUTV Nepal १ वर्ष अगाडि

  काठमाडौं । सप्तऋषि ओएल एन्ड कस्मेटिक इन्डस्ट्रीद्वारा उत्पादित श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल औषधि व्यवस्था विभागमा सूचीकृत भएको छ। विभागले आवश्यक मापदण्ड पूरा गरेपछि औपचारिक रूपमा दर्ता प्रमाण प्रदान गरेको हो। फागुन २५ गते बसेको आयोगको बैठकले श्री केश हेयर ओएललाई औषधि व्यवस्था विभागमा दर्ता गर्ने निर्णय गरेको थियो। यससँगै, यो नेपालमा विभागमा […]

सिराहा औरही गाउँपालिका-५ मा दलित समुदायमाथि अमानवीय व्यवहार, प्रतिनिधिसभामा उठ्यो आवाज
by YOUTV Nepal १ वर्ष अगाडि

  २०७८ चैत्र ७ गते प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सम्झना थपलियाले सिराहा जिल्लाको औरही गाउँपालिका-५ मा भएको दलित समुदायमाथिको विभेदको गम्भीर निन्दा गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। घटनाअनुसार, गाउँपालिकाको आदेशमा दलित डोम समुदायका घरहरू डोजर लगाएर भत्काइएको छ। स्थानीयस्तरमा ‘दलित बस्ने भूमि अपवित्र छ’ भन्ने सोच राख्दै दलित समुदायमाथि दुव्र्यवहार गर्दै उनीहरूको घर भत्काइएकाले मानव अधिकार […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley