मैथिली लोक गीतको एल्बम “गीत घर के” को एउटा लोकप्रिय गीत ‘अनारवति डोमरी तोर डोम कत गेलौ गे …’ बोलको गीत कुनै बेला खुबै चर्चा कमाएको थियो । गंगा क्यासेटले निर्माण गरेको उक्त गीतलाई पछि निर्माण कम्पनीले जनकपुरधाममा छायांकन समेत गरेको थियो। मिथिला नाट्यकला परिषद् (मीनाप) का चर्चित कलाकारहरु हाँस्य सम्राट राम नारायण ठाकुर , […]
काठमाडौ, मंसिर ०३ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी अनार ४५० रुपैयाँमा खरिदबिक्री भैरहेको छ । कालो अंगुर ३८०, अम्बा १५० रुपैयाँमा खरिदबिक्री भैरहेको समितिले जनाएको छ । यसैगरी केरा १५० रुपैयाँ दर्जन, हरियो तरबुजा ८०, लोकल काक्रो १००, […]
रौतहट। ३० असोज । रौतहटको कटहरिया बजारमा भारतीय फिल्मी शैलीमा ५ किलोमीटर टाढाको गाउँबाट दर्जन बढी मोटरसाईकलमा तीन तीनजना लाठी भाठा सहित आएर स्थानिय राकेश गिरी माथी सांघातिक आक्रमण गर्ने गिरोहलाई नेताहरुले बचाउने गरेको प्रयासमा असफल भएको छ। जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा ५ जनालाई कारवाहीको दायरामा ल्याईएको छ। गत २७ गते आइतबार बिहान ९ […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि आफ्नो एक महिनाको तलब सुविधा उपलब्ध गराउन घोषणा गरेका छन् । राष्ट्रपति पौडेलले बाढी पहिरोबाट पीडितहरूको राहतका लागि स्थापना भएको केन्द्रीय दैवीप्रकोप राहतकोषमा आफ्नो एक महिनाको तलब सुविधा प्रदान गर्ने घोषणा गरेका हुन् । यसैगरी उनका विज्ञ सल्लाहकारहरूले पनि एक हप्ताको तलव सुविधा प्रदान […]
१६ असोज, महोत्तरी २०६० सालतिर महोत्तरीस्थित साविकको खयरमारा-३ का युक्ति ढकालको मृत्यु भएपछी घाटमा चित्ता राखेर जलाउन ठिक वनाउदा एक्कासी आएको बाढीले शव नै वेपत्ता वनाएको गाँउलेहरूले अझै बिर्सन सकेका छैनन । २०७८ सालमा समेत गाँउ कै एक जना विकको शव वगाउदासम्म दाहसंस्कार नै नगरी बाढीले एक दर्जन भन्दा बढी शवलाई निलेको रेकर्ड छ […]
न्युज कारखानाले ‘दशैं स्पेशल अफर’ सार्बजनिक गरेको छ । यो अफर तपाईका लागि एक पटक मात्रै पाउनु हुनेछ । तपाईले याे अफरमा सामेल हुनु भएमा अबदेखि रू. ३३३३/- रुपैयाँमा एक महिना भरी समाचार प्रयोग गर्न सक्नुहुनेछ । यो अफरमा निम्न प्याकेज खरिद गर्न सक्नुहुनेछ, प्याकेज: १ महिनाको रु. ३३३३/- रूपैयाँ, ३ महिनाको रु. ९९९९/- रूपैयाँ, ६ […]
काठमाडौं । २०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९: ४५ बजे (नेपाली समय) बजे खुल्दैछ। डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दुताबासले जानकारी दिएको छ । आवेदन भने https://dvprogram.state.gov/ मा अक्टोबर २, राति ९: […]
काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य एक लाख ६० हजार ६ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । […]
जनकपुरधाम । मधेस प्रदेश सरकारले अविरल वर्षाले पुर्याएको क्षतिबापत् पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठवटै जिल्लालाई एक-एक करोड आपत्कालीन रकम विनियोजन गर्ने निर्णय गरेको छ । मधेसमा बाढीबाट भएको सडक क्षतिको पुनः निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई तत्कालै पाँच करोड रकम विनियोजन गर्ने निर्णय गरेको हो । आइतबार बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley