काठमाडौं । फागुन २५ गते अमेरिकामा रुसबाट हुने सबै प्रकारका तेल र ग्यासको आयातमा प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेका छन् । युक्रेन युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दबाब दिने उद्देश्यसहित बाइडेनले उक्त प्रतिबन्ध लगाएका हुन् । मंगलबार ह्वाइट हाउसमा बोल्दै बाइडेनले रुसी अर्थतन्त्रको प्रमुख हतियारलाई लक्षीत गरी प्रतिबन्ध लगाइएको जानकारी […]
काठमाडौं । फागुन १६ गते आगामी २४ घन्टा युक्रेनका लागि निकै महत्वपूर्ण हुने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन वार्तामा राष्ट्रपति जेलेन्स्कीले देशभर युद्ध चलिरहेकोले आगामी २४ घन्टा युक्रेनका लागि निकै महत्वपूर्ण हुने बताए ।एजेन्सीहरुका अनुसार टेलिफोन वार्तामा प्रधानमन्त्री जोनसनले रुसको अतिक्रमणपछि जेलेन्स्कीको नेतृत्वको प्रशंसा गरेका थिए । प्रधानमन्त्री […]
काठमाडौं । फगुन १५ गते युक्रेनमा भएको रुसी हमलामा कम्तिमा २४० सर्वसाधरणको हताहत भएको राष्ट्रसंघले जनाएको छ । रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा हमला गरिरहेको छ । राष्ट्रसंघका लागि मानवअधिकारसम्बन्धी उच्च आयुक्त ९ओसीएचसीआर० ले युक्रेन हमलामा कम्तिमा २४० सर्वसाधारणको हताहत भएको जनाएको छ । घरहरू र महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेकोले सयौं मानिसहरू पानी र […]
काठमाडौं । फागुन १४ गते युक्रेनको राजधानी किएभका सडकमा दोहोरो भिडन्त सुरु भएको छ। रुसी सैनिकहरु सहर प्रवेश गरी आक्रमण थालेको स्थानीय सरकारले जानकारी दिएको हो।युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले किभको प्रशासनलाई उद्धृत गर्दै यहाँको सडकमा युद्ध सुरु भएको जनाएको हो।युक्रेनको राजधानी किभमा प्रशासनले मुख्य सहरको सडकमा युद्ध सुरु भएकोले सर्वसाधरणलाई घरभित्रै बस्न र झ्यालबाट […]
काठमाडौं। फागुन ११ गते अफ्रिकीमा सुनखानीमा विस्फोट हुँदा ६० जनाको मृत्यु भएको छ। अफ्रिकी देश बुर्किना फासोको एकबुर्किना फासोको दक्षिण–पश्चिम गाउँ नजिकै रहेको सुनखानी क्षेत्रमा विस्फोट भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। खानी क्षेत्रमा भण्डारण गरिएको डाइनामाइटमा आगलागी भएपछि विस्फोट भएको हो।खानी क्षेत्र नजिकैको बजार क्षेत्रमा विस्फोटले ठूलो क्षति गरेको समाचार संस्था […]
काठमाडौं । फगुन १० गते पूर्वी युक्रेनको लुहान्स्क र डोनेट्स्कलाई अलग देशको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मान्यता दिएका छन् । उनले दुवै क्षेत्रलाई अलग देशको मान्यता दिंदै सोमबार राति विद्रोहीसंग सम्झौतामा हस्ताक्षर समेत गरेका छन् । यो क्षेत्रमा रुसको साथ पाएका विद्रोहीहरुको नियन्त्रण थियो । उनिहरुले युक्रेनसंग २०१४ देखि लड्दै आएका छन् ।राष्ट्रपति पुटिनले […]
फाल्गुन ९ गते पर्सा । बिरगंज महानगरपालिका १५ न.वडा कार्यालयको सहयोग र यु.डि.बाइ-सेफ कम्प्युटर एजुकेशनको आयोजनामा वडा भित्रका समुदायिक बिधालयका छात्र छात्राहरुलाई स्टेशनरी समाग्री तथा ब्याग बितरण भएको छ । १५ न. वडा स्थित श्री नेपाल राष्ट्रिय आधारभूत बिधालय ,भिष्वा बिरगंज स्थित समुदायिक स्कुलका १०४ बिधालयका बिधार्थीहरुलाई स्कुल अध्ययन गर्न सहज तथा निरन्तरता दिने उद्देश्यले […]
काठमाडौं । फगुन ७ गते रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमाथि सैन्य आक्रमण गर्नेमा निश्चित रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।रुसले युक्रेनमाथि आक्रमण गर्नेमा आफू विश्वस्थ रहेको र त्यो आक्रमण आउँदा केही दिनभित्रै हुन सक्ने भन्दै बाइडेनले सचेत गराएका हुन् ।अमेरिकी गुप्तचर निकायले गरेको विश्लेषण अनुसार रुसले युक्रेनको राजधानी कियभलाई निशाना बनाउने सम्भावना रहेको […]
काठमाडौं । फागुन ४ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसको सैन्य आक्रमणको सम्भावना अझै कायम रहेको र त्यसले विशाल मानवीय क्षति निम्त्याउन सक्ने बताएका छन् ।युक्रेन–रुस संकटबारे राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले मंगलबार रुसले सैन्य आक्रमण गरेमा त्यसको प्रतिवाद वा जवाफका लागि अमेरिका तयार रहेको बताएका हुन् ।रुसले युक्रेनसँगको सीमा क्षेत्रमा हाल करिब एक […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley