फाल्गुन १ गते बिरगंज/ आज एक कार्यक्रम बिच बिरगंज महानगरपालिका वडा न.११का २५ जना महिलाहरुलाई ९० घण्टे(४५ दिने) कम्प्युटर लेखा तालिम उदघाटन भएको छ। वाडका महिलाहरु सिप सिकेर उधमी रोजगार तथा स्वयम आत्मनिर्भर हुने उद्देश्यले तालिम आयोजना गरेको वडा अध्यक्ष प्रध्युमन सेढाइले बताउनुभयो । सिप सिक्ने क्रममा सकृय भुमिका निर्बाह गर्न , तालिमलाई निरन्तरता दिदै […]
काठमाडौं । फागुन १ गते शनिबार युक्रेन संकट चुलिएको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोन संवाद गरेका छन् । युद्ध हुन नदिन दुई नेताबीच शनिबार करिब १ घण्टा टेलिफोनमा कुराकानी भएको ह्वाइट हाउसका एक अधिकारीले जनाएका छन् ।क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले वासिङ्टनले वार्ताको पहल गरेको बताए । दुई नेताबीच यसअघि […]
काठमाडौं । माघ २८ गते बेलायतले रुस र पश्चिमा देशबीचको तनाव कम गर्न रुसले युक्रेनसँगको सीमाबाट सेना हटाउनुपर्ने जनाएको छ ।बेलायतले विदेशमन्त्री लिज ट्रुस मस्कोमा भएको एक कार्यक्रममा युक्रेनी सीमामा रहेका फौज र उपकरणहरू खतरनाक सुरक्षा चासोको विषय बनेको प्रतिक्रिया दिनुभएको हो ।विदेशमन्त्री ट्रुसले युरोपेली सुरक्षा र युक्रेनको तनावबारे मस्को र पश्चिमा देशका अधिकारीबीच […]
काठमाडौं । माघ २७ गते बेलायतमा दुई साताभित्र बाँकी सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले संसदमा यस्तो जानाकारी दिएका हुन् । कोभिडसँगै बाँच्ने रणनीतिअनुसार सबै प्रतिबन्ध हटाइन लागिएको प्रधानमन्त्री जोनसनले बताउनु भएको छ । परीक्षणपछि कोभिड पोजेटिभ देखिएपछि आफै आइसोलेसनमा बस्नुपर्नेलगायतका नियमको म्याद २४ मार्चमा समाप्त हुँदैछ । कोभिड संक्रमणका घटना […]
काठमाडौं । माघ २५ गते यदि रुसले युक्रेनमा आक्रमण गरेमा रुसबाट जर्मनीसम्म पर्याइएको ग्याँस पाइपलाइन बन्द गरिदिने अमेरिकी राष्ट्रपति जो बाइडनले चेतावनी दिएका छन् ।जर्मनीका चान्सलर ओलाफ सोल्जसँग वाशिङ्गटनमा आयोजित भेटवार्तापछि पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति बाइडनले रुसबाट जर्मनीसम्म जोडिएको ग्याँस पाइपलाइन ‘नोर्ड स्ट्रीम–२’ लाई अन्त्य गरिदिने बताएको बीबीसीले जनाएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले […]
काठमाडौं- प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ । [the_ad id=”1852″] विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा […]
ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु¥याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै यहाँहरुको व्यस्तता र सुविधालाई ध्यानमा राखी “डिजिटल सिटिजन” अभियान अन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्सको क्ष्इक् एप थप सुविधा सहित अपग्रेड गरी एपस्टोरमा उपलब्ध गरेको छ । आफ्ना ग्राहक र अभिकर्ताहरुलाई डिजिटल सेवा उपलब्ध गराउन यस एपले […]
विगत तीन वर्षदेखि लगातार फैलिदै गरेको कोरोना महामारीले विश्वलाई नै तहसनहस बनाएको छ । कराेडाैं मानिस यस महामारीबाट संक्रमित भए, र लाखौंले ज्यान समेत गुमाए। धेरै जसो विकसित देशकाे अर्थव्यवस्था ध्वस्त भयो, स्वास्थ्य प्रणाली ध्वस्त भयो । यस्तो अवस्थामा यो महामारी कहिले अन्त्य हुन्छ भन्ने प्रश्न सबैको मनमा उठ्नु स्वाभाविक देखिन्छ। ओमिक्राेनजस्तै कोरोनाको अर्को नयाँ […]
काठमाडौं । माघ २० गते रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले रुसलाई युक्रेनमा युद्धमा तान्न खोजेको आरोप लगाएका छन् । युक्रेनमा जारी पछिल्लो टकरावलाई रुसमाथि प्रतिबन्ध लगाउने बहानाका रूपमा अमेरिकाले प्रयोग गर्न खोजेको उनको दाबी छ । अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारे रुसको सुरक्षा चिन्तालाई बेवास्ता गरिरहेको पुटिनको भनाइ छ । रुसले युक्रेनको सीमा क्षेत्रमा एक लाख सैनिक तैनाथ […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley