Trending

११ न.वडाका महिलाहरुलाई ९० घण्टे कम्प्युटर लेखा तालिम उद्घाटन!!

1.0kViews
0 Shares


फाल्गुन १ गते बिरगंज/ आज एक कार्यक्रम बिच बिरगंज महानगरपालिका वडा न.११का २५ जना महिलाहरुलाई ९० घण्टे(४५ दिने) कम्प्युटर लेखा तालिम उदघाटन भएको छ।
वाडका महिलाहरु सिप सिकेर उधमी रोजगार तथा स्वयम आत्मनिर्भर हुने उद्देश्यले तालिम आयोजना गरेको वडा अध्यक्ष प्रध्युमन सेढाइले बताउनुभयो । सिप सिक्ने क्रममा सकृय भुमिका निर्बाह गर्न , तालिमलाई निरन्तरता दिदै सिकेको सीप रोजगार तथा ब्यबसाय संचालन गर्न सक्यो भने आय आर्जन गर्न मद्दत पुग्ने हुनाले आफ्नो निजी खर्चको लागी आफै सक्ष्म हुने मन्तब्यको क्रममा वडाका वडा अधिकृत भोगेन्द्र चापागाइले बताउनुभयो । कार्यक्रममा २५ जना

महिला सहभागीहरुले ९० घण्टे तालिम प्रशिक्षण लिने जानकारी बंशीधर गुप्ताले जानकारी गराएका छन । यु डि बाइ सेफ कम्प्युटरका बंशीधर गुप्ताको अध्यक्षतामा प्रमुख अतिथी प्रधुमन सेढाइ ,बिशिष्ट अतिथी भोगेन्द्र चापागाइ ,वडा सदस्य प्रयाग महतो कहाड ,अतिथी इ.सुधिर गुरागाइ ,इ.उद्धब गुप्ता,मुस्तकिम हवारी,कुमारी देवि,मिना देवी,पुजा लुइटेल,प्रशिक्षक श्यामबिनय चौधरी,अभिजित चौधरी,सुभाष मेहता लगायत महिला सहभागीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय