Category: अन्तराष्ट्रिय खबर

साउदीद्वारा यमनको एक डिटेन्सन सेन्टरमा हवाइ आक्रमण
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । माघ ८ गते खाडी देश साउदी अरेबियाले यमनको एक डिटेन्सन सेन्टरमा हवाइ आक्रमण गरेको छ । साउदी नेतृत्वको गठबन्धनले गरेको एयरस्ट्राइकको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । यो एयरस्ट्राइकमा ७० भन्दा धेरै मानिसहरु मारिएका छन् ।हुती विद्रोहीहरुको आन्दोलनको गढ मानिने सादाको डिटेन्सन सेन्टरमा शुक्रबार यो आक्रमण गरिएको थियो ।   मृत्यु हुनेहरुको सटिक […]

रुसले युक्रेनविरुद्ध पूर्ण युद्ध चाहेको आफूलाई नलागेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाई
by YOUTV ४ वर्ष अगाडि

  काठमाडौं । माघ ६ गते रुसले युक्रेनविरुद्ध पूर्ण युद्ध चाहेको आफूलाई नलागेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्। बाइडेनले राष्ट्रपतिका रुपमा कार्यकाल सम्हालेको एक वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनविरुद्ध हस्तक्षेप गर्न चाहे पनि पूर्ण युद्ध चाहेको भने आफूलाई नलागेको बताएका हुन्। बाइडेनको भनाइपछि पत्रकारहरुले के त्यसो भए अमेरिकाले […]

इस्लामिक इमिरेट्ससँग तालमेल मिलाएर मानवीय मद्दत दिनुपर्छ –तालिबान
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २९ गते देशका आवश्यकतामा परेका मानिसलाई इस्लामिक इमिरेट्ससँग तालमेल मिलाएर मानवीय मद्दत दिनुपर्ने अफगानिस्तानको तालिबान सरकारका उप–प्रधानमन्त्री अब्दुल सलाम हनफीले बताएका छन् ।उनले अफगानिस्तानका कर्मचारीलाई मानिसलाई मद्दत गर्न समावेश गर्नुपर्ने पनि बताएका छन् । हनफीले अन्तरराष्ट्रिय मद्दत गरिबी, भोक र आर्थिक संकटसँग जुध्नका लागि स्थायी समाधान नभएको र सरकार र अन्तर्राष्ट्रिय समुदायले […]

रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगन्ज को आयोजनामा ५० थान कम्बल वितरण
by YOUTV ४ वर्ष अगाडि

२०७८/०९/२७ वीरगन्ज महानगर रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगन्ज को आयोजनामा ५० थान कम्बल वितरण गरिएको छ। कष्टकर बनेको चिसो मौसम लाई मध्य नजर गर्दै एक कार्यक्रममा बिच समापन भएको छ । यस कार्यक्रम मा विकि शर्मा र गोपाल मन्डल को सयुक्त सहयोग मा आयोजना गरिएको थियो । वीरगन्ज महानगर क्षेत्रको घन्टाघरमा, छपकैया, श्रीपुर, मेडिकल, बसपार्क, […]

भारतमा कोरोना संक्रिमितको संख्या उच्च
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २८ गते भारतमा कोरोना संक्रिमितको संख्या तिव्र रुपमा फैलिरहेको छ । एकैदिन दुई लाख नजिक कोरोना भाइरसका संक्रमित थपिएका छन् । मंगलबार १ लाख ९३ हजार ७ संक्रमित पुगेका छन् । त्यसैगरी ६० हजार १४८ जनालाई निको हुँदा ४४२ जनाको ज्यान गएको छ । सक्रिय संक्रमित थप एक लाख ३२ हजार बढेका […]

पुर्वी अफगानिस्तानमा भएको बम विष्फोटमा परी ९ जना बालबालिकाको मृत्यु
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २७ गते सोमबार पूर्वी अफगानिस्तानमा भएको बम विष्फोटमा परी ९ जना बालबालिकाको मृत्यु भएको छ । पाकिस्तानको सीमा नजिकै भएको सो विष्फोटमा परी थप ४ जना घाइते भएका छन् ।खाद्यान्न विक्री गर्ने गाडा विष्फोट नभएको एउटा मोटर कार्टसँग ठोक्कि‌दा विष्फोट भएको तालिवानले नियुक्त गरेका गभर्नरले जानकारी दिएका छन् । घटना पूर्वी नानगाहार […]

by YOUTV ४ वर्ष अगाडि

यही माघ ७ गते हुन लागकाे नेपाल ईन्जिनियर्स एसाेसिएसनकाे निर्वाचनमा लाेकतान्त्रिक समुहवाट दिलिपकुमार झाको नेतृत्वमा उपाध्यक्षमा ई. ऋषि कोइराला, महासचिवमा ई. कृष्ण सिंह बस्नेत, उप–महासचिवमा ई. सुधिर गुरागाईं, कोषाध्यक्षमा आ. रमिता श्रेष्ठ र सह–कोषाध्यक्षमा ई. सञ्जय कुमार महतो सदस्यहरुमा ई. डा. भरत मण्डल, ई. डा. ढुण्डी राज दाहाल ई. नविन तिवारी, ई.पराग कायस्थ, आ. लैला […]

अमेरिकाको न्युयोर्कमा आगलागी हुँदा १९ जनाको मृत्यु
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २६ गते एउटा अपार्टमेन्टमा आगलागी हुँदा अमेरिकाको न्युयोर्कमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ बालबालिका छन् । आगलागीमा दर्जनौं घाइते भएका छन् । आइतबारको आगलागीलाई अमेरिकी आगलागीको इतिहासमै खराब मानिएको छ । १९ तले सो भवनको दोस्रो तलाबाट आगो लागेको हो । आगलागीमा कम्तिमा ६३ जना घाइते भएका […]

बन्दुकधारीको आक्रमणबाट नाइजेरियामा १४० जनाभन्दा बढीको मृत्यु
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २५ गते बन्दुकधारीको आक्रमणबाट नाइजेरियामा १४० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । लुटेराहरुको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको जनाइएको छ। स्थानीय एक नेताले लडाकू समूहले १४३ जनाको हत्या गरेको दाबी गरेका छन्। सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिहरुले भने घटनाका बारेमा पुष्टि गर्न बाँकी रहेको समाचारमा जनाइएको […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley