Category: अन्तराष्ट्रिय खबर

ओमिक्रन भेरियन्ट बढेसँगै फ्रान्समा संक्रमितको संख्या तीव्र रुपमा फैलिदै
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १२ गते ओमिक्रन भेरियन्ट बढेसँगै फ्रान्समा संक्रमितको संख्या पनि तीव्र वढिरहेको छ । फ्रान्समा एकैदिन अहिलेसम्मकै धेरै जना कोरोना संक्रमित थपिएका छन् । फ्रान्समा पछिल्लो २४ घण्टमा १ लाख ४६११ संक्रमित थपिएका हुन् । यो संख्या फ्रान्समा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च हो । अधिकारहीहरूका अनुसार ३ हजार २८२ जनाको आईसियूमा उपचार भइरहेको […]

ओमिक्रोनले युरोपेली देशको स्वास्थ्य प्रणाली तहस नहस पार्ने डब्लूएचओको भनाई
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ७ गते विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली देशको स्वास्थ्य प्रणाली तहस नहस पार्ने चेतावनी दिएको छ ।युरोपमा कोभिडको अर्को बाढी आउदै गरेको भन्दै विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी हान्स क्लुगले त्यसका लागि ती देशहरुलाई तयार रहन चेतावनी दिएका हुन् । युरोपका विभिन्न देशहरुले लकडाउनदेखि प्रतिबन्धात्मक व्यवस्था लागू […]

ओमिक्रोन तीव्र गतिमा फैलिरहेकोले भिडभाड हुने कार्यक्रम रद्द गर्न डब्लुएचओक आग्रह
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ६ गते कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बिदाको समयमा फैलिन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ । क्रिसमस तथा नयाँ वर्षको बिदा पारेर हुने यात्राका क्रममा ओमिक्रोनको संक्रमण फैलिन सक्ने भन्दै यात्राका केही योजनाहरु रद्द गर्न समेत डब्लुएचओले आग्रह गरेको छ । डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम […]

by YOUTV ४ वर्ष अगाडि

२०७८-०९-०४ सर्लाही, मलंगवा नगरपालिका-८ गोरखकालीस्थित भन्सार कार्यालय अगाडिबाट १ हजार दरको १ सय १५ थान गरी जम्मा १ लाख १५ हजार नक्कली जस्तो देखिने नेपाली रुपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार राज्य सितामढी थाना सोनवर्षा ग्राम सोनवर्षा-६ चिलरी टोल बस्ने ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो […]

पाकिस्तानमा भएको शक्तिशाली विस्फोटमा परि मृत्यु हुनेको संख्या १५ पुग्यो
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ४ गते   शनिबार पाकिस्तानको कराँचीमा भएको शक्तिशाली विस्फोटमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । कराँचीको शेरशाह क्षेत्रस्थित एउटा व्यापारिक भवनमा साँझ विस्फोट भएको थियो । विस्फोटमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहयोगी र पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीमा आबद्ध एक सांसदका बाबुकोसमेत मृत्यु भएको छ । विस्फोटबाट भवनमा आंशिक रूपमा क्षति पुगेको […]

कोरोना भाइरस नियमहरू विरुद्ध जर्मनीको ह्याम्बर्ग र डसेलडोर्फ प्रदर्शन
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ४ गते हजारौं मानिसहरूले जर्मनीको ह्याम्बर्ग र डसेलडोर्फलगायतका धेरै प्रमुख सहरहरूमा सरकारले लगाएको कोरोना भाइरस नियमहरू विरुद्ध शनिबार प्रदर्शन गरेका छन् । महामारी अस्वीकार गर्नेहरूद्वारा भाइरस–सम्बन्धित नियमहरूसँग बढ्दो असन्तुष्टि देखिएको छ । क्रिसमसको मुखैमा अनावश्यक तरिकाले कोरोना भाइरस नियन्त्रणका नाममा नियमहरु लादेको भन्दै जर्मनीमा हजारौं प्रदर्शनकारीहरू सरकारी कोरोना भाइरस उपायहरूको विरोध गर्न […]

प्रकाशको गतिमा युरोपेली मुलुकमा ओमिक्रोन भाइरस फैलिरहेको फ्रान्सका प्रधानमन्त्रीको कथन
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ३ गते प्रकाशको गतिमा युरोपेली मुलुकमा ओमिक्रोन भाइरस फैलिरहेको फ्रान्सका प्रधानमन्त्री जीन कास्तेक्सले बताएका छन् ।फ्रान्सका प्रधानमन्त्री कास्तेक्सले बेलायत र अन्य युरोपेली मुलुकमा देखिरहेको ओमिक्रोन संक्रमण नयाँ वर्षको सुरुवातमा फ्रान्समा देखिने खतरा रहेको चेतावनी दिएका हुन । बेलायतबाट आउने यात्रुहरुलाई फ्रान्सले प्रतिवन्ध लगाएको छ। बेलायतमा सवै भन्दा बढी ओमिक्रोन संक्रमण फैलिएको छ […]

विश्वभर २१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस आज मनाइँदै
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ३ गते आज विश्वभर २१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आप्रवास दिवस मनाइँदै छ ।हरेक वर्ष १८ डिसेम्बरका दिन यो दिवस मनाइने गरिन्छ । नेपालबाट समेत लाखौँ मानिस आप्रवासनमा छन् । पछिल्लो समय नेपालबाट रोजगारीका सिलसिलामा विदेश जानेको संख्या बढ्दो छ । भारतलगायतका देशबाट रोजगारीका […]

निर्वाचित सचिब श्री धीरज रौनियार  नेपाल निजामती कर्मचारी युनियन, इकाई कमिटी औषधि  ब्यवस्था बिभागको अध्यक्ष समेत रहेको छ
by YOUTV ५ वर्ष अगाडि

नेपाल राष्ट्रिय तालिम केन्द्र्मा नेपाल निजामती कर्मचारी युनियन, स्वास्थ्य तथा जन्सन्ख्या मन्त्रालय, बिभागीय कार्यसमितिको मिति २०७८/०८/०२ गते सम्पन्न आठौ बिभागीय अधिवेशनबाट तपसिल बमोजिमको पदाधिकारीहरु चयन गरिएको छ । अध्यक्ष : वीर बहादुर रावल उपाध्यक्ष : रामचन्द्र खड्का (खुला) उपाध्यक्ष : रुन्धता कुमारी खरेल (महिला) उपाध्यक्ष : तेज बहादुर लामिछाने (समावेशी ) सचिब : धीरज रौनियार […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley