• Home
  • अन्तराष्ट्रिय खबर
  • प्रकाशको गतिमा युरोपेली मुलुकमा ओमिक्रोन भाइरस फैलिरहेको फ्रान्सका प्रधानमन्त्रीको कथन
Image

प्रकाशको गतिमा युरोपेली मुलुकमा ओमिक्रोन भाइरस फैलिरहेको फ्रान्सका प्रधानमन्त्रीको कथन

काठमाडौं । पुष ३ गते
प्रकाशको गतिमा युरोपेली मुलुकमा ओमिक्रोन भाइरस फैलिरहेको फ्रान्सका प्रधानमन्त्री जीन कास्तेक्सले बताएका छन् ।फ्रान्सका प्रधानमन्त्री कास्तेक्सले बेलायत र अन्य युरोपेली मुलुकमा देखिरहेको ओमिक्रोन संक्रमण नयाँ वर्षको सुरुवातमा फ्रान्समा देखिने खतरा रहेको चेतावनी दिएका हुन ।

बेलायतबाट आउने यात्रुहरुलाई फ्रान्सले प्रतिवन्ध लगाएको छ। बेलायतमा सवै भन्दा बढी ओमिक्रोन संक्रमण फैलिएको छ । शुक्रबार मात्र १५ हजार जनामा ओमिक्रोन संक्रमण देखिएको बीबीसीमा समाचार छ ।जर्मनीमा समेत ओमिक्रोन फैलिन नदिन उच्च सर्तकता अपनाइएको छ ।

Related Posts

रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ

रौतहट, ७ भदौ । भारत–नेपाल सीमासँग जोडिएको बिहारको रक्सौलमा प्रहरीले नशालु पदार्थ ख्वाएर यात्रुलाई लुटपाट गर्ने गिरोहको भण्डाफोर…

ByByanjana soni २ दिन अगाडि

ललितपुरको कुपण्डोलमा ‘नेहा पौडेल ग्लाम बुटिक’ : नेपाली संस्कृतिसँग जोडिएको आधुनिक ब्राइडल फेसनको नयाँ गन्तव्य

  काठमाडौं । नेपाली दुलहीलाई परम्परागत संस्कार र आधुनिक फेसनको सुन्दर संयोजनमा सजाउने उद्देश्यसहित ‘नेहा पौडेल ग्लाम बुटिक’…

ByByanjana soni १ हप्ता अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

परम्परा र आधुनिक Couture को संगम बन्दै ‘Bridal Couture Runway 2026 – Edition 3’

काठमाडौं । नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने तयारीसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *