• Home
  • अन्तराष्ट्रिय खबर
  • निर्वाचित सचिब श्री धीरज रौनियार नेपाल निजामती कर्मचारी युनियन, इकाई कमिटी औषधि ब्यवस्था बिभागको अध्यक्ष समेत रहेको छ
Image

निर्वाचित सचिब श्री धीरज रौनियार नेपाल निजामती कर्मचारी युनियन, इकाई कमिटी औषधि ब्यवस्था बिभागको अध्यक्ष समेत रहेको छ

No description available.नेपाल राष्ट्रिय तालिम केन्द्र्मा नेपाल निजामती कर्मचारी युनियन, स्वास्थ्य तथा जन्सन्ख्या मन्त्रालय, बिभागीय कार्यसमितिको मिति २०७८/०८/०२ गते सम्पन्न आठौ बिभागीय अधिवेशनबाट तपसिल बमोजिमको पदाधिकारीहरु चयन गरिएको छ । अध्यक्ष : वीर बहादुर रावल उपाध्यक्ष : रामचन्द्र खड्का (खुला) उपाध्यक्ष : रुन्धता कुमारी खरेल (महिला) उपाध्यक्ष : तेज बहादुर लामिछाने (समावेशी ) सचिब : धीरज रौनियार कोषाध्यक्ष: प्रदिप कुमार के.सी. सदस्य : सागर ढकाल, सरस्वती पाठक अधिकारी , अर्जुन साह, सरस्वती कोइराला लगायत ४ जना केन्द्रिय प्रतिनिधिहरु । सो कार्यक्रमका प्रमुख अतिथिको रुपमा माननीय संघिय सांसद तथा पूर्व रक्षा मंत्री प्रो.श्री भीमसेन दास, सम्माननीय प्रधानमंत्री श्री शेरवहादुर देउवा ज्यू का जनस्वास्थ्य सल्लाहकार प्रो.डा श्री आर.पि.विच्छा ज्यू तथा अतिथीहरूमा औषधि ब्यवस्था बिभागका महानिर्देशक नारायण प्रासाद ढ़काल , नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय अध्यक्ष गोपाल प्रसाद पोख्रेलज्यु, केन्द्रीय बरिस्ठ उपाध्यक्ष सुरेन्द्र प्रसाद अधिकारीज्यु , सर्वोच्च अदालतका उप रजिस्टार श्री निराजन पाण्डे लगायत स्वास्थ्य मन्त्रालय र अन्य बिभागका कर्मचारीहरूँको उपस्थिति माँ कार्यक्रम सम्पन्न। भाएको थियो ।

No description available.

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *