Category: अन्तराष्ट्रिय खबर

भारी हिमपातका कारण गाडी फस्दा पाकिस्तानमा २१ जनाको ज्यान गयो
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २५ गते भारी हिमपातका कारण गाडी फस्दा पाकिस्तानको पञ्जाब प्रान्तको मुर्रीमा कम्तीमा २१ जनाको ज्यान गएको छ ।हिउँमा फसेको गाडीमा रहेका पर्यटकको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।चर्चित पर्यटकीय क्षेत्रमा हिमपात भएपछि एक हजार भन्दा बढी गाडी फसेका थिए । हिमपात अवलोकनका लागि गएका पर्यटकहरु फसेका […]

भारतका कारण सार्क संकटमा परेको पाकिस्तानी विदेशमन्त्री कुरेसीको दाबी
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष २१ गते भारतका कारण सार्क संकटमा परेको पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले आरोप लगाउनु भएको छ । उहाँले क्षेत्रीय सहकार्य, आर्थिक क्रियाकलाप, व्यापारका लागि सार्क महत्त्वपूर्ण रहेको तर भारतको जिद्दीका कारण यो मञ्च काम नलाग्ने जस्तै बनेको आरोप लागाउनु भएको छ ।   उहाँले भारत इस्लामाबाद आउन तयार नभएको र पाकिस्तानले पटकपटक […]

रुसले युक्रेनमा थप आक्रमण गरे निर्णायक जवाफ दिने अमेरिकाको चेतावनी
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १९ गते अमेरिका र उसका सहयोगीले ‘रुसले युक्रेनमा थप आक्रमण गरे निर्णायक जवाफ दिने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन् । बाइडनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई आश्वस्त पार्दै यस्तो बताएका हुन् ।अमेरिकी राष्ट्रपति बाइडनले रुसी समकक्षी भ्लादमिर पुटिनलाई युक्रेनको सीमामा भइरहेको सैन्य संकट अन्त्य गर्न आग्रह गरेको केही दिनपछि उनको युक्रेनी राष्ट्रपतिसँग […]

भारतमा ओमिक्रोन संक्रमितको संख्या तिव्र रुपमा फैलिदै,एकै दिन ९६ जनामा संक्रमणको पुष्टि
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १९ गते भारतमा नयाँ ओमिक्रोन संक्रमितको संख्या तिव्र रुपमा फैलि रहेको छ । पछिल्लो २४ घन्टामा ९६ नयाँ ओमिक्रोन संक्रमित भेटिएका छन् भने कुल ओमिक्रोन संक्रमितको संख्या १५२५ पुगेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतका २३ राज्यमा ओमिक्रोनको संक्रमण फैलिएको छ। जसमध्ये महाराष्ट्रमा सबैभन्दा बढी ४६० जनामा ओमिक्रोन देखिएको छ भने दिल्लीमा […]

सेनासँग विवादास्पद सम्झौता गरेका सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले राजीनामा
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १९ गते केही हप्ता अघि मात्रै सेनासँग विवादास्पद सम्झौता गर्नु भएका सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले पदबाट राजीनामा दिनु भएको छ । सेनासँग विवादास्पद सम्झौता गरेका उहाँले अहिले पदबाट राजीनामा दिनु भएको हो । सुडानमा विरोध प्रदर्शन बढ्दै गए पछि उहाँको राजीनामा आएको हो । प्रदर्शनकारीले विवादास्पद सम्झौताको खारेजीको माग गर्दै आएका थिए […]

एउटा विमान दुर्घटना हुँदा  ४ जनाको मृत्यु
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १४ गते एउटा सानो विमान दुर्घटना हुँदा क्यालिफोर्नियामा ४ जनाको मृत्यु भएको छ । एउटा व्यावसायिक जेट विमान क्यालिफोर्नियाको सान डिएगोनजिकै दुर्घटना भएको हो । दुर्घटनामा कोही पनि जीवित नभेटिएको उद्दारकर्ताहरुले बताएका छन् । तर, विमानमा कति जना यात्रु थिए भन्ने प्रष्ट खुलेको छैन् । दुर्घटनापछि विमानमा आगो लागेको थियो । अग्नि […]

ओमिक्रोन तीव्र गतिमा फैलिँदा स्वास्थ्य सेवा गम्भीर रुपमा प्रभावित हुने डब्लुएचओको भनाई
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १४ गते फ्रान्समा एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फ्रान्ससहित युरोपका देशमा तीव्र गतिमा फैलिइरहेको छ ।मंगलबार फ्रान्समा एक लाख ७९ हजार ८०७ जनाका संक्रमण पुष्टि भएको हो । युरोपको इटालीमा मंगलबार ७८ हजार, पोर्चुगलमा १७ हजार १७२, ग्रीसमा २१, […]

भारतमा ओमिक्रोन संक्रमित बढेसँगै नयाँ दिल्लीमा ​पुनः रात्रिकालीन कर्फ्यू जारी
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १२ गते छिमेकी मुलुक भारतमा कोभिड संक्रमण फेरि तिब्र रूपमा बढ्न थालेपछि राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू जारी गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमबारबाटै लागू हुने गरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको हो।यसअघि छिमेकी राज्य उत्तर प्रदेश र […]

भीषण बाढीका कारण मलेसियामा ४६ जनाभन्दा बढीको मृत्यु,५ जना बेपत्ता
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष १२ गते भीषण बाढीका कारण मलेसियामा ४० जनाभन्दा बढीको मृत्यु भएको छ।समाचार एजेन्सी एफपीका अनुसार मलेसियामा विगत केही वर्षयताकै भीषण बाढी आएको हो। उक्त बाढीमा परि मृत्यु हुनेको संख्या ४६ पुगेको छ। यस्तै, ५ जना अझै बेपत्ता छन्।लगातारको मुसलधारे वर्षाले नदीमा पानी बढेको छ। बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन्। साथै, […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley