काठमाडौं/चैत्र २ गते/ मि.मिस.रौनियार -२०२२को ताज बिरगंज निवासी औनितराज रौनियार र पायल रौनियार बिजयी भएका छन ।आफ्नो प्रतिभा र आम समुदायको रोजाईमा सफल भएका बिरगंजका दुइ बिजेता औनितराज रौनियार र बेस्ट वाल्क तथा बेस्ट प्रफोरमंसको आधारमा पब्लिक रोजाईमा उत्कृष्ट प्रदर्शन दिएको आधारमा ताज पाउन सफल पायल रौनियार मिस रौनियार २०२२ बन्न सफल भएकि हुन् । […]
म्युजिक भिडियो ‘शिरमाथी शिरफूल’ सार्वजनिक गरिएको छ । एस् डी योगी र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई आर्ट बक्स प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ । गीतको शब्द कृष्ण सुवेदीको रहेको छ भने लय सिर्जना गायक योगी कै रहेको छ । छवि लाल तामाङ (शिशिर)को निर्देशन रहेको भिडियोलाई उज्ज्वल जोशी र नवराज उप्रेतीले […]
काठमाडौं फागुन ३० गते रुसले चीनसँग आर्थिक र सैन्य सहायता माग गरेको छ। युक्रेनविरुद्ध युद्धमा होमिएको रुसले पश्चिमा मुलुकले लगाएको प्रतिबन्धको सामना गर्न चीनसँग सहयोग माग गरेको बीबीसीले जनाएको छ । यता अमेरिकास्थित चिनियाँ दूतावासले भने रुसको मागप्रति कुनै जानकारी नभएको बताएको छ। यद्यपि रुसलाई सहयोग गरे गलत नियति भोग्नुपर्ने अमेरिकाको चेतावनीका कारण चीनको त्यस्तो […]
काठमाडौं । फागुन २९ गते शनिबार साउदी अरेबियाले एकैदिन सात यमनी र एक सिरियाली नागरिकसहित ८१ जनालाई मृत्युदण्ड दिएको छ। विदेशी आतंकवादी संगठनमा आस्था राखेको आरोपमा उनीहरुलाई मृत्युदण्ड दिइएको सरकारी समाचार एजेन्सी साउदी प्रेसले जनाएको छ। राज्यको आधुनिक इतिहासमा यसलाई नै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड मानिएको छ। यसअघि २०२१ मा ६७ जना र २०२० मा […]
काठमाडौं । फागुन २९ गते युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसको आक्रमणमा हालसम्म १३ सय युक्रेनी सैनिक मारिएको बताएका छन्। राजधानी किभमा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले युद्धमा ठूलो संख्यामा रुसी सैनिकले पनि ज्यान गुमाएको बताए। उनले शुक्रबारको युद्धमा ५०० देखि ६०० रुसी सैनिकहरूले आत्मसमर्पण गरेको बताएका छन्। उनले रुसी सेनामा रहेका धेरै व्यक्तिलाई युद्धको मैदानमा किन […]
काठमाडौं । फागुन २८ गते युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले आफ्नो देशमाथिको आक्रमणमा आतंककारी रणनीति अपनाएको बताएका छन्।रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ। रुसी आक्रमण आतंककारी रणनीतिमा आधारित रहेको जेलेन्स्कीले आरोप लगाएका हुन्।जेलेन्स्कीले आफ्नो आधिकारिक फेसबुक पेजमा किएभको स्थानीय समयअनुसार शुक्रबार मध्यराति पोस्ट गरेको भिडियो सम्बोधनमा ‘युक्रेनमा रुसले गरिरहेको आक्रमक गतिविधि […]
काठमाडौं । फागुन २८ गते शुक्रबार राति दिल्लीको गोकुलपुरी क्षेत्रमा आगलागी भएको छ । घना बस्ती भएको क्षेत्रमा आगलागी हुँदा सात जनाको मृत्यु भएको खबर बीबीसी समाचारमा छ।उत्तर पूर्व दिल्लीका अतिरिक्त डीसीपीका अनुसार गोकुलपुरी पीएस क्षेत्रमा करिब राती १ बजे आगो लागेको थियो। उद्धार टोली तुरुन्तै त्यहाँ पुग्यो। उनले करिब ४ बजे आगो नियन्त्रणमा आएको […]
काठमाडौं । फागुन २८ गते युक्रेनसँग चलिरहेको वार्ता सकारात्मकरुपमा अघि बढिहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।शुक्रबार उनले भने, ‘वार्तामा केही सकारात्मक चरणहरु छन्, वार्ताकारहरुले मलाई बताएका छन्।’ शुक्रबार उनले बेलारुसका समकक्षी एलेक्जान्डर लुकासेन्भोसँगको भिडियो संवादमा यस्तो बताएका हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार अहिले दैनिकजसो दुई पक्षबीच वार्ता भइरहेको छ। यद्यपि युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले […]
आवाशिष ओझा र विजयराज कसजु दुबैजना बैंकर यात्रा यात्रामा निस्किएपछि त्यसको तयारी पूर्णतः गर्नुपर्ने रहेछ । कहाँ जाने ? कहाँ बस्ने र कति समय व्यतित गर्ने ? टाइट सेडुलमा कुद्दा धेरै थकित होइने रहेछ । राम्रोसँग घुम्न र अनुभव गर्न पनि नपाइने रहेछ । अर्को कुरा: ठाउँ अनुसार बाठो हुन नसक्दा वा वास्तविकता बताउँदा […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley