• Home
  • Uncategorized
  • मि.एण्ड मिस.रौनियारमा बिरगंजका औनितराज र पायल रौनियार बिजयी।
Image

मि.एण्ड मिस.रौनियारमा बिरगंजका औनितराज र पायल रौनियार बिजयी।


काठमाडौं/चैत्र २ गते/
मि.मिस.रौनियार -२०२२को ताज बिरगंज निवासी औनितराज रौनियार र पायल रौनियार बिजयी भएका छन ।आफ्नो प्रतिभा र आम समुदायको रोजाईमा सफल भएका बिरगंजका दुइ बिजेता औनितराज रौनियार र बेस्ट वाल्क तथा बेस्ट प्रफोरमंसको आधारमा पब्लिक रोजाईमा उत्कृष्ट प्रदर्शन दिएको आधारमा ताज पाउन सफल पायल रौनियार मिस रौनियार २०२२ बन्न सफल भएकि हुन् ।

[the_ad id=”1166″]
ब्यबस्थापन,पब्लिक भियु,ब्यत्तित्व क्षमताको अधारमा प्रथम रनरअपको रुपमा राहुल रौनियार,स्नेहा रौनियारले उपाधि पाएका थिए ।भने क्रमशःमिस टाईलेंटका उपाधि मेघना रौनियार,मिस्टर टाईलेंटका उपाधि औनितराजले पाएका थिए,त्यसैगरी बेष्ट प्रशनालिटी तथा वाल्कको उपाधि अभिभा रौनियार,राहुल रौनियार र मुकेश रौनियार ब्यबस्थापनको रोजाइमा अरुण रौनियार र स्नेहा रौनियारले उपाधि पाएका थिए ।

[the_ad id=”1853″]
मि.एण्ड मिस रौनियार२०२२ का इभेन्ट आयोजक एमी इन्टरटेमेन्टका एमी रौनियारको अध्य्क्षतामा जज पाइन्लका रुपमा सानु खान्न,धिरज तन्दुकर,साहिल खान र संगीता रौनियार भूमिका रहेको थियो ।प्रतियोगिता कार्यक्रम कोर्यग्राफर युवराज केशरी तथा कार्यक्रम सहयोगी श्याम रौनियार लगायत उद्घोषक रोजिन शाक्यको उपस्थितीमा प्रतियोगिता सम्पन्न भएको थियो ।

[the_ad id=”1196″]

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *