रुसद्वारा चीनसँग आर्थिक र सैन्य सहायता माग

850Views
0 Shares

काठमाडौं फागुन ३० गते
रुसले चीनसँग आर्थिक र सैन्य सहायता माग गरेको छ। युक्रेनविरुद्ध युद्धमा होमिएको रुसले पश्चिमा मुलुकले लगाएको प्रतिबन्धको सामना गर्न चीनसँग सहयोग माग गरेको बीबीसीले जनाएको छ । यता अमेरिकास्थित चिनियाँ दूतावासले भने रुसको मागप्रति कुनै जानकारी नभएको बताएको छ।

यद्यपि रुसलाई सहयोग गरे गलत नियति भोग्नुपर्ने अमेरिकाको चेतावनीका कारण चीनको त्यस्तो प्रतिक्रिया आएको बताइएको छ।चीन र रुसले एक साताअघि मात्रै आफूहरूको सम्बन्धमा कुनै सीमा नरहेको बताएका थिए। सार्वजनिकरूपमा चीनले युक्रेन र रुस दुवै पक्षलाई वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय