Category: अन्तराष्ट्रिय खबर

११ न.वडाका महिलाहरुका लागी ९० घण्टे कम्प्युटर लेखा तालिम समापन।
by YOUTV ४ वर्ष अगाडि

चैत्र १८ गते बिरगंज/ आज एक कार्यक्रम बिच बिरगंज महानगरपालिका वडा न.११का ३२जना महिलाहरुलाई ९० घण्टे(४५ दिने) कम्प्युटर लेखा तालिम आज एक कार्यक्रम बिच प्रमाण पत्र बितरण गरी समापन भएको छ। [the_ad id=”1174″] वाडका महिलाहरु सिप सिकेर उधमी तथा रोजगार वा स्वयम आत्मनिर्भर हुने उद्देश्यले यो तालिम आयोजना गरेकोमा कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष प्रध्युमन […]

कतार विश्वकपको ‘ड्र’ आज सार्वजनिक हुँदै
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौं, १८ चैत कतार विश्वकप–२०२२ को ‘ड्र’ आज (शुक्रबार) हुँदैछ । आयोजक राष्ट्र कतारको ‘दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टर’ मा हुने ‘ड्र’ नेपाली समयानुसार राति पौने १० बजे सुरु हुनेछ । हालसम्म विश्वकप खेल्ने ३२ टोलीमध्ये २९ टोलीले आफ्नो स्थानमा सुरक्षित गरिसकेका छन् । बाँकी तीन टोलीको टुङ्गो भने प्लेअफबाट लाग्नेछ । अब युरोपियन प्लेअफबाट एक, एसियन–दक्षिण […]

पाकस्तिानकी प्रधानमन्त्री इमरान खान विरुद्ध संसदमा अविश्वासको प्रस्ताव
by Ronisha joshi ४ वर्ष अगाडि

  एजेन्सी इस्लामाबाद, १५ चैत पाकिस्तानका विपक्षी सांसदहरूले प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याएका छन् । खान नेतृत्वको सरकार ढाल्न विपक्षीले अविश्वासको प्रस्ताव ल्याएका हुन् । खान नेतृत्वको सरकारले देशको अर्थतन्त्र अव्यवस्थित गराएको विपक्षीहरुले आरोप लगाउँदै आएका छन् । तल्लो सदन नेसनल एसेम्बलीमा बिहीबारबाट अविश्वासको प्रस्तावमाथि बहस सुरु हुनेछ र सात दिनभित्र मतदान हुनेछ […]

अफगानिस्तानमा किशोरी र महिलाको प्रदर्शन
by Ronisha joshi ४ वर्ष अगाडि

किभ, १३ चैत तालिबान प्रशासनले छात्राहरूका लागि माध्यामिक विद्यालय बन्द गरेपछि दुई दर्जनभन्दा बढी किशोरी र महिलाले शिक्षा मन्त्रालयअगाडि प्रदर्शन गरेका छन् । सरकारले छात्रालाई पनि छात्रसरह पढ्न अनुमति दिने निणर्य फिर्ता गरेपछि क्रुद्ध बनेका किशोरी र महिलाले शिक्षा मन्त्रालयअगाडि प्रदर्शन गरेका हुन् । आफूहरुले पढ्न पाउने खबरले खुसी बनेका हजारौँ केटीहरू बुधवार शैक्षिक संस्था […]

थाई शीर्ष डिभिजन चोनबुरीको सामना गर्दै नेपाल
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौं, १३ चैत मैत्रीपूर्ण फुटबलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबार थाइल्यान्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसको सामना गर्दैछ । खेल चोेनबुरीको घरेलु मैदानमा नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ । नेपाल थाई क्लबविरुद्ध जित निकाल्दै भ्रमण सुखद् बनाउन चाहन्छ । थाई लिगमा २६ खेल खेल्दा चोनबुरी ४० अंकसहित पाँचौं स्थानमा छ । उसले […]

रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापितः यूनिसेफ
by Ronisha joshi ४ वर्ष अगाडि

किभ, १३ चैत २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापित भएका छन् । ‘युक्रेनमा एक महिनादेखि जारी युद्धले ४३ लाख बालबालिका विस्थापित भएका हुन । यो संख्या देशको अनुमानित ७५ लाख बालबालिकाको आधाभन्दा बढी हो’, राष्ट्रसंघीय बाल कोष यूनिसेफले भनेको छ । त्यस्तै, युद्धका कारण विस्थापित १ करोड मानिसमध्ये आधाभन्दा बढी बालबालिका […]

मेस्सीको गोलमा अर्जेन्टिनाको सानदार जित
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौं, १२ चैत कतार फिफा विश्वकप-२०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको गोलसँगै भेनेजुएलामाथि ३-० अन्तरको सानदार जित निकालेको छ । शनिबार बिहान घरेलु मैदानमा अर्जेन्टिनालाई जिताउन निकोलस गोन्जालेज, एन्जल डि मारिया र कप्तान लियोनेल मेस्सीले गोल गरे । अर्जेन्टिनाले घरेलु दर्शक माझ पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल थपेको थियो […]

रुससँगको वार्ता असफल भए तेस्रो विश्वयुद्ध हुने जेलेन्स्कीको चेतावनी
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । चैत ७ गते आफू रुससँग वार्ताका लागि तयार रहेको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पुन.दोहोर्‍याउनु भएको छ । सी राष्ट्रपति पुटिनसँगको वार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उहाँले चेतावनी दिनु भएको छ । उहाँले पुटिनसँग वार्ताका लागि आफु दुई वर्षदेखि नै तयार रहेको उल्लेख गर्नु भएको छ । । उहाँले वार्ताबिना यो युद्ध […]

दक्षिणी युक्रेनमा रुसी सेनाको गोलाबारी, ९ जनाको मृत्यु
by YOUTV ४ वर्ष अगाडि

  काठमाडौं । चैत ६ गते युक्रेनको जापोरिज्जियामा रुसी सेनाको गोलाबारीमा परि ९ जनाको मृत्यु भएको छ । किभ–दक्षिणी युक्रेनको जापोरिज्जियामा रुसी सेनाको गोलाबारीमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । गोलाबारीमा १७ जना घाइते भएका त्यहाँका उपमेयरले जनाएका छन् । गोलाबारीपछि जापोरिज्जियामा ३८ घन्टा कर्फ्यू घोषणा गरिएको छ । सो क्षेत्रमा मोटार्स, ट्यांक, हेलिकोप्टर, […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley