• Home
  • Uncategorized
  • ११ न.वडाका महिलाहरुका लागी ९० घण्टे कम्प्युटर लेखा तालिम समापन।
Image

११ न.वडाका महिलाहरुका लागी ९० घण्टे कम्प्युटर लेखा तालिम समापन।


चैत्र १८ गते बिरगंज/ आज एक कार्यक्रम बिच बिरगंज महानगरपालिका वडा न.११का ३२जना महिलाहरुलाई ९० घण्टे(४५ दिने) कम्प्युटर लेखा तालिम आज एक कार्यक्रम बिच प्रमाण पत्र बितरण गरी समापन भएको छ।

[the_ad id=”1174″]


वाडका महिलाहरु सिप सिकेर उधमी तथा रोजगार वा स्वयम आत्मनिर्भर हुने उद्देश्यले यो तालिम आयोजना गरेकोमा कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष प्रध्युमन सेढाइले सहभागीहरुलाई ब्यबहारमा उतार्न मन्तब्य राख्नुभयो ।

[the_ad id=”1853″]कार्यक्रममा ३२ जना महिला सहभागीहरुले ९० घण्टे तालिम प्रशिक्षण लिएको जानकारी प्रशिक्षक बंशीधर गुप्ताले जानकारी गराएका छन । यु डि बाइ सेफ कम्प्युटर एजुकेशन पम-पम बिल्डिंग स्थित बंशीधर गुप्ताको अध्यक्षतामा प्रमुख अतिथी प्रधुमन सेढाइ ,बिशिष्ट अतिथी वडा सचिव उमेश शर्मा ,वडा सदस्य महिला मिना देवी राम,कुमारी देवी कहार,प्रशिक्षक श्यामबिनय चौधरी,राधेश्याम साह,अभिजित चौधरी लगायत महिला सहभागीहरुको उपस्थितीमा तालिम समापन भएको थियो ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ दिन अगाडि

विराटनगर मोरङ ग्रामथान गाउँपालिका २ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा श्री देवी माध्यमिक विद्यालय, तेतरिया प्रथम हुन सफल भएको छ।

  मोरङ्गकाे ग्रामथान गाउँपालिका–२ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा…

ByBySulav Rijal १ महिना अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *