• Home
  • अन्तराष्ट्रिय खबर
  • रुसी राष्ट्रपति पुटिन युक्रेनमाथि सैन्य आक्रमण गर्नेमा निश्चित रहेको अमेरिकी बाइडेनको भनाई
Image

रुसी राष्ट्रपति पुटिन युक्रेनमाथि सैन्य आक्रमण गर्नेमा निश्चित रहेको अमेरिकी बाइडेनको भनाई

काठमाडौं । फगुन ७ गते
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमाथि सैन्य आक्रमण गर्नेमा निश्चित रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।रुसले युक्रेनमाथि आक्रमण गर्नेमा आफू विश्वस्थ रहेको र त्यो आक्रमण आउँदा केही दिनभित्रै हुन सक्ने भन्दै बाइडेनले सचेत गराएका हुन् ।अमेरिकी गुप्तचर निकायले गरेको विश्लेषण अनुसार रुसले युक्रेनको राजधानी कियभलाई निशाना बनाउने सम्भावना रहेको बाइडेनले बताएका छन् ।

रुसले युक्रेनमाथि आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ।अमेरिकासहितका पश्चिमा देशले रुसले युक्रेनमा आक्रमणको बहाना बनाउनका लागि आफैले भ्रामक परिस्थिति सिर्जना गर्ने डर रहेको बताएका छन् ।आफ्नो आक्रमणलाई तर्क संगत बनाउनका लागि रुस आफैले नियोजित घटनाक्रम सिर्जना गर्न सक्ने पश्चिमा देशको चिन्ता छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *