नेशनल प्याब्सन वीरगञ्जको आयोजनामा बुद्धि चाल प्रतियोगिता–२०८२ सम्पन्न

वीरगञ्ज – नेशनल प्याब्सन वीरगञ्जको आयोजनामा बुद्धि चाल प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल नेशनल प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा…

राजेश्वर श्रेष्ठको 68 औँ जन्मदिन समाजसेवा र पारिवारिक मिलनसहित भव्य रूपमा सम्पन्न

श्रीजा श्रेष्ठ समाजसेवी तथा मेडिकल व्यवसायीले आफ्ना बुवा राजेश्वर श्रेष्ठको 68औँ जन्मदिन विशेष रूपमा मनाउनुभएको छ। जन्मदिनको अवसरमा समाजसेवा कार्यक्रमसँगै पारिवारिक मिलन आयोजना गरिएको थियो। कार्यक्रममा श्रेष्ठ परिवारका सदस्यहरू राजेश्वर…

द ब्रिटिश कलेजको स्पष्टिकरण: सामाजिक सञ्जालमा फैलाइएका आरोप भ्रामक, कलेजको शैक्षिक गतिविधि नियमित

काठमाडौं । द ब्रिटिश कलेजले कलेजविरुद्ध सामाजिक सञ्जाल तथा केही आम सञ्चार माध्यममार्फत फैलाइएका भ्रामक सूचना र आरोपहरूबारे तथ्य सार्वजनिक गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। कलेजका अनुसार द ब्रिटिश…

पोखरामा पहिलो थाई लक्जरी होटल ब्रान्ड ‘हिमालयन हाइडअवे रिसोर्ट पोखरा’ १ जनवरीदेखि सञ्चालनमा

पोखरा । पोखराको कास्कीकोट क्षेत्रमा अवस्थित हिमालयन हाइडअवे रिसोर्ट पोखरा, द सेन्टारा कलेक्सन ले १ जनवरी २०२६ देखि औपचारिक रूपमा सेवा सुरु गर्ने घोषणा गरेको छ। यो रिसोर्ट पोखरामा प्रवेश…

वीरगंजमा २४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

वीरगंज – जिल्ला प्रहरी कार्यालय पर्साले २४० केजी लागुऔषध चरेश जस्तो देखिने पदार्थसहित एक ट्रक र दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा शनिबार साँझ करिब ७ः३० बजे पर्सा…

वीरगंज–३० लालपर्सामा चौबीसै घण्टा प्रसूति सेवा उपलब्ध बर्थिङ सेन्टर सुरु

वीरगंज – वीरगंज महानगरपालिकाले वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा गर्भवती महिलाका लागि २४ सै घण्टा प्रसूती सेवा उपलब्ध हुने गरी बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । आइतबार आयोजित एक…

प्याब्सन वीरगंजको अन्तरविद्यालय टी–१० क्रिकेटमा पाँचौँ दिन पाँच रोमाञ्चक खेल सम्पन्न

वीरगंज – निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगंजको आयोजनामा सञ्चालन भइरहेको दोश्रो संस्करणको अन्तर विद्यालय टी–१० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार पाँचौँ दिन पाँच वटा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्…

लोकतान्त्रिक महिला संघले समानुपातिक उम्मेदवार सिफारिस गरेको छ

संघको केन्द्रीय कार्यालय, बबरमहल काठमाडौँबाट जारी पत्र अनुसार आगामी २०८२ माघ २९ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि महिलाहरूलाई समानुपातिक सूचीमा समावेश गर्न सिफारिस गरिएको हो। पत्रमा पार्टी केन्द्रीय कार्यालयलाई…

उज्यालो नेपाल पार्टी पर्साद्वारा बङ्गलादेशमा हिन्दुमाथि भएको हिंसाको कडा विरोध

वीरगंज – कुलमान घिसिङको संरक्षकत्वमा गठित उज्यालो नेपाल पार्टी पर्सा जिल्ला कार्यसमितिले बङ्गलादेशमा हिन्दु समुदायका व्यक्तिमाथि भएको क्रूर हिंसा तथा दमनको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टीका पर्सा जिल्ला…