बारा यातायात कार्यालयमा जेन–जी युवाको प्रदर्शन, लिखित तथा ट्रायल प्रमुख जीवन पौडेलमाथि कालोमोसो
बारा – बारा जिल्ला यातायात व्यवस्था कार्यालय परिसरमा आज बिहान करिब ११:३० बजे तनावपूर्ण अवस्था सिर्जना भएको छ। आफूलाई ‘जेन–जी’ युवा भनेर चिनाउने समूहले कार्यालयका लिखित तथा ट्रायल प्रमुख जीवन…
वीरगंजका निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध
वीरगंज – जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा मिति २०८२/०९/२१ गते…
मानव सेवा आश्रम वीरगंजको ८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
वीरगंज – मानव सेवा आश्रम वीरगंज शाखाको ८औँ वार्षिकोत्सव समारोह शनिबार भव्य रूपमा सम्पन्न भएको छ। वीरगंजस्थित क्लासिक ब्यांकेटमा आयोजित समारोहको उद्घाटन मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी…
वीरगंजमा ‘रन टुगेदर, राइज टुगेदर’ म्याराथन सम्पन्न, युवाको उल्लेख्य सहभागिता
वीरगंज – युथ सर्भ फाउण्डेशन र त्रिविया डिजिटल स्कुपको संयुक्त आयोजनामा वीरगंजमा ‘रन टुगेदर, राइज टुगेदर’ म्याराथन सम्पन्न भएको छ। फाउण्डेशनका अध्यक्ष नकुल गुप्ताको अध्यक्षतामा आयोजित प्रतियोगितामा विद्यार्थी, युवा तथा…
बारा–१ बाट रास्वपाको प्रत्यक्ष उम्मेदवार बन्न उत्तम खनालको निवेदन
बारा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बारा जिल्ला निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष उम्मेदवार छनौटका लागि सञ्चालन भइरहेको आन्तरिक प्रक्रियामा उत्तम खनालले औपचारिक रूपमा…
ब्राइट प्लसटू कलेजद्वारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको स्वागत
वीरगंज – वीरगंज–९ स्थित जिल्ला प्रशासन कार्यालय नजिकै रहेको ब्राइट +२ कलेजले कक्षा १२ का विद्यार्थीहरूको संयोजनमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत कार्यक्रम आयोजना गरेको छ। होटल…
जनमत पार्टीको चुनावी अभियान तीव्र, सर्राफले एक हप्तामा ९ वडामा गरे मतदाता भेटघाट
वीरगंज – आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी पर्साले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र बनाएको छ। पार्टीले मतदाता भेटघाट, संगठन विस्तार तथा…
प्याब्सन टी–१० क्रिकेट प्रतियोगिता सम्पन्न, ब्लु हेभन र लिटल फ्लावर एकेडेमी बने च्याम्पियन
वीरगंज – निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) वीरगंजको आयोजनामा सञ्चालन भएको दोस्रो संस्करणको प्याब्सन टी–१० बोयज तथा गल्र्स क्रिकेट प्रतियोगिता मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताले विद्यालयस्तरमा खेलकुदको विकाससँगै…
ललितपुर–१६ मा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम हुने
ललितपुर महानगरपालिका वडा नम्बर १६ मा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। लायन्स क्लब अफ काठमाडौं एक्सिलेन्स टिम एरिया–१ का जोन चेयरपर्सन उद्धव गुप्ता, अध्यक्ष, उपाध्यक्ष,…









