प्याब्सन पर्साद्वारा आयोजित आर्ट र हस्तलेखन प्रतियोगितामा लिटल एन्जल र साउथ जोन प्रथम

वीरगञ्ज – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साद्वारा आयोजित हस्तलेखन तथा आर्ट प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उद्घाटन शिक्षा…

प्याब्सन वीरगञ्जको टी–१० क्रिकेटमा चार खेल सम्पन्न

वीरगञ्ज – निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको ‘प्याब्सन गर्ल्स एन्ड जुनियर बोएज टी–१० नकआउट क्रिकेट टुर्नामेन्ट’ अन्तर्गत बिहीबार चार खेल सम्पन्न भएका छन् । वीरगञ्जस्थित…

प्याब्सन पर्साद्वारा वीरगञ्जमा अन्तरस्कुल आर्ट तथा ह्यान्डराइटिङ प्रतियोगिता शुक्रबार हुँदै

वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले शुक्रबार अन्तरस्कुल आर्ट तथा ह्यान्डराइटिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । पर्सा जिल्लाका प्याब्सनसँग आबद्ध ३५ वटा निजी विद्यालयका ४००…

पल शाह र अनिता गिरीको रोमान्टिक केमेस्ट्रीसहित ‘मर्छु हजुर’ सार्वजनिक

अभिनेता पल शाह र अभिनेत्री अनिता गिरी अभिनित म्युजिक भिडियो ‘मर्छु हजुर’ सार्वजनिक भएको छ। बुधबार ‘सुनिल दवाडी’ नामक युट्युब च्यानलमार्फत रिलिज गरिएको यस भिडियोले सार्वजनिक हुनासाथ दर्शकको राम्रो प्रतिक्रिया…

अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनमा प्रकाश पौडेलले केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । म्याग्दीका पौडेल जुझारू युवाका रूपमा चिनिन्छन् । गत जेठमा सम्पन्न…

लायन्स डिस्ट्रिक्ट ३२५ पी एरिया–१ द्वारा “मिसन १.५ ट्रेनिङ” भव्य रूपमा सम्पन्न

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी, एरिया–१ द्वारा आयोजना गरिएको “मिसन १.५ ट्रेनिङ” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा लायन्स क्लबका सदस्यहरू, गैर–लायन्स अतिथि तथा विभिन्न क्षेत्रका सहभागीहरूको उत्साहजनक उपस्थितिले…

उज्यालो नेपाल पार्टी पर्सा जिल्ला संयोजकमा समाजसेवी रामबाबु यादव नियुक्त

वीरगञ्ज – उज्यालो नेपाल पार्टीले पर्सा जिल्ला संयोजकमा समाजसेवी रामबाबु यादवलाई नियुक्त गरेको छ। उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष अनुप उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यादवलाई पार्टीको पर्सा जिल्ला संयोजकको जिम्मेवारी…

पर्सा–३ मा नयाँ पुस्ताको नेतृत्वप्रति आकर्षण, रुपेश पाण्डेय उर्जाशील र व्यवहारिक नेताका रूपमा उदाउँदै

वीरगञ्ज – आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ नजिकिँदै जाँदा पर्सा–३ मा नयाँ पुस्ताको नेतृत्वप्रति आकर्षण तीव्र बन्दै गएको छ। यही क्रमसँगै व्यावसायिक पृष्ठभूमिबाट सामाजिक क्षेत्रमा सक्रिय युवा रुपेश पाण्डेय यस क्षेत्रका…

शिक्षासँगै नैतिकता र सामाजिक उत्तरदायित्वको सन्देश बोकेको डेसिमल कलेजको फ्रेसर्स सम्पन्न

वीरगञ्ज – डेसिमल पब्लिक कलेज, वीरगञ्जले नयाँ भर्ना भएका विद्यार्थीहरूको स्वागतार्थ ‘फ्रेसर्स मिट एण्ड ग्रीट’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। शनिबार क्लार्क्स रिसोर्ट, वीरगञ्जमा आयोजित उक्त कार्यक्रम कक्षा–१२, ब्याच…