Trending

Category: लोकप्रिय

by YOUTV २ वर्ष अगाडि

काठमाडौंमा आज आयोजित एक कार्यक्रमका बिच सिल्भर क्राउनले समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई अचिभर्स अवार्ड २०७८ ले सम्मान गरेको छ । कार्यक्रममा अचिभर्स अवार्ड २०७८ बाट गोल्डेनगेट ईन्टरनेशनल कलेज तथा हिसानका अध्यक्ष शिक्षाविद् रमेश सिलवाल, ब्यबसायी प्रज्वल जङ पाण्डे, गायक शिव परियार, सहारा बिजनेस ग्रुपका अध्यक्ष तथा युवा ब्यबसायी सुदर्शन राज शर्मा […]

फिल्म ‘ए मेरो हजुर ४’ मा जी–बबले गाए ‘भाग भाग अब धेरै न दे धाक’
by Ronisha joshi २ वर्ष अगाडि

काठमाडौं, २७ चैत जी-बब नामले चिनिने र्‍यापर सुदीप भण्डारीले अफिसियल गाएका छन् । आउँदो १ वैशाखबाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ४’ मा जी–बबले पहिलो अफिसियल र्‍याप ‘भाग भाग अब धेरै न दे धाक’ सुन्न र हेर्न सकिन्छ । गीतमा गायनसँगै जी-बब फिचर्डसमेत छन् । गीतको शब्द, संगीत तथा स्वर जी–बबकै रहेको छ भने […]

भक्तपुरको विस्केट जात्रा आजबाट सुरु
by Ronisha joshi २ वर्ष अगाडि

भक्तपुर, २७ चैत भक्तपुरको प्रसिद्ध विस्केट जात्रा आइतबारदेखि सुरु भएको छ । विस्केट जात्राका लागि आवश्यक नित्यपूजा बिहान ५ बजेबाट सुरु भएसँंगै जात्रा सुरु भएको हो । तर, जात्राको मुख्य आकर्षण भने साँंझ मात्र हुनेछ । साँझ भैरवनाथको रथ तान्ने जात्रा मुख्य आकर्षण हो । गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरकी प्रमुख भीमा ओलीले साँझ तीन […]

११ न.वडाका महिलाहरुका लागी ९० घण्टे कम्प्युटर लेखा तालिम समापन।
by YOUTV २ वर्ष अगाडि

चैत्र १८ गते बिरगंज/ आज एक कार्यक्रम बिच बिरगंज महानगरपालिका वडा न.११का ३२जना महिलाहरुलाई ९० घण्टे(४५ दिने) कम्प्युटर लेखा तालिम आज एक कार्यक्रम बिच प्रमाण पत्र बितरण गरी समापन भएको छ। [the_ad id=”1174″] वाडका महिलाहरु सिप सिकेर उधमी तथा रोजगार वा स्वयम आत्मनिर्भर हुने उद्देश्यले यो तालिम आयोजना गरेकोमा कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष प्रध्युमन […]

केल्मीले दियो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई साथ
by Ronisha joshi २ वर्ष अगाडि

काठमाडौं, १८ चैत ‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई केल्मीले प्रायोजन गरेको छ । खेलकुदका पोसाक र खेल सामाग्री उत्पादन गर्दै आएको केल्मी अवार्डसँग जोडिएको हो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा मञ्चका सल्लाहकार दिपक उपाध्याय र केल्मीको तर्फबाट ओलम्पियन दिपक विष्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । धनगढी निवासी ओलम्पियन विष्टले […]

कतार विश्वकपको ‘ड्र’ आज सार्वजनिक हुँदै
by Ronisha joshi २ वर्ष अगाडि

काठमाडौं, १८ चैत कतार विश्वकप–२०२२ को ‘ड्र’ आज (शुक्रबार) हुँदैछ । आयोजक राष्ट्र कतारको ‘दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टर’ मा हुने ‘ड्र’ नेपाली समयानुसार राति पौने १० बजे सुरु हुनेछ । हालसम्म विश्वकप खेल्ने ३२ टोलीमध्ये २९ टोलीले आफ्नो स्थानमा सुरक्षित गरिसकेका छन् । बाँकी तीन टोलीको टुङ्गो भने प्लेअफबाट लाग्नेछ । अब युरोपियन प्लेअफबाट एक, एसियन–दक्षिण […]

मधेस प्रदेश सरकारले ठोरीलाई पर्यटक र भाथाधामलाई धार्मिक पर्यटक क्षेत्र घोषणा गर्ने
by YOUTV २ वर्ष अगाडि

मधेस प्रदेश सरकारले ठोरीमा चैत्र ११ गते शुक्रबार मन्त्री परिषदको बैठक बसि सो क्षेत्रलाई पर्यटक क्षेत्र र चैत्र १२ गते भाथाधाम (दुधेश्वेरनाथ) मन्दिर अवलोकन गरि धार्मिक पर्यटक स्थल घोषणा गर्ने त्यारी गरेको जसपा नेपाल मधेस प्रदेश समिती सदस्य एवं मुख्यमन्त्री मा. लाल बाबू राउतको स्वकीय सचीव दिपक यादवले जानकारी गराए । ठोरीमा स्वदेश एवं छिमेकी […]

by YOUTV २ वर्ष अगाडि

बिरगंज /चैत्र ६ गते रौनियार युवा समाज ,पर्साले आज एक कार्यक्रमको आयोजना गरी मिस्टर एण्ड मिस रौनियार २०२२ का बिजेताहरुलाई सम्मान गरेको छ । काठमाडौंमा एमी इन्टरटेन्मेन्टले चैत्र १ गते आयोजना गरेको देश भरीका रौनियार समाजका १६ बर्ष पुरा गरी २६ बर्ष मुनिका युवा युवतीहरुको प्रतिस्पर्धामा पर्साबाट सहभागी ४ जना मध्ये मुकेश रौनियार बेष्ट वाल्क […]

भुपेन्द्र बने नेपाल आइडल सिजन ४ का विजेता
by YOUTV २ वर्ष अगाडि

  काठमाडौँ । चैत ६ गते भनिन्छ निरन्तर प्रयास गरे असफल भइदैन । हो यहि भनाई भैरहवाका स्थायी बासिन्दा भुपेन्द्र थापा मगरमाथि लागु भएको छ । भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन ४ का विजेता बन्न सफल भएका छन् । गायन रियालिटी शो नेपाल आइडलमा तीनपटक सहभागी भई सिजन ४ को उपाधि हात पारेका हुन। […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley