काठमाडौं, १४ मंसिरविश्व टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रीय टेबल टेनिस छनोट प्रतियोगिता नेपालमा हुने भएको छ । प्रतियोगिता मंसिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले जानकारी दिए । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्स गरी ६ राष्ट्रको सहभागिता रहने […]
काठमाडौं, १३ मंसिर नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप २०२२ आयोजना हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघले प्रतियोगिता मंसिर २२ देखि २५ गतेसम्म लौनचौरस्थित प्रशिक्षण केन्द्रमा आयोजना हुने बताएको हो । संघका अध्यक्ष चतुरानन्दराज वैद्यले प्रतियोगिताको लागि तयारी भइरहेको जनाए । ‘नेपालमा हुने निर्णयसँगै हामीले अन्तिम तयारी गरिरहेको छौं,’ चन्दले भने । […]
काठमाडौं, १३ मंसिर। पाँच पटकको विश्व विजेता ब्राजिल स्विट्जरल्यान्डलाई १–० ले पराजित गर्दै एक खेल अघि नै कतार विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । दोहास्थित ९७४ मैदानमा कासेमिरोले खेल सकिन साँत मिनेट अघि गरेको गोलमा ब्राजिल विजयी भएको हो । स्विस गोलकिपर यान सोमर र रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गरेपछि ब्राजिल कठिन जित […]
११ मंसिर, काठमाडौं मोरक्कोको फुटबल टिमलाई द एटलास लायन्सको उपनामबाट चिनिन्द । यो टिमले आइतबार राती पौने ७ बजे कतारको अल थुमाना रंगशालामा रेड डेभिल्स (बेल्जियम)को सामना गर्नेछ । समूहको निर्माण हुँदा बेल्जियम यो खेलमा प्रस्ट रुपमा दावेदार टिमको रुपमा देखिएको थियो । तर, समूहको पहिलो खेलमा क्यानडाविरुद्ध उनीहरुको खराव प्रदर्शनले मोरक्को समर्थकलाई उत्साहित बनाएको […]
काठमाडौं कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल नेपालका मल्टिप्लेक्स हलमा पनि देखाउने तयारी भएको छ । यतिबेला केही मल्टिप्लेक्स फ्रेन्चाइजले नेपालमा विश्वकपको आधिकारिक प्रसारण संस्था मिडिया हबसँग प्रसारणबारे केही दिनदेखि छलफल चलाइरहेका छन् । नेपालका दुई मल्टिप्लेक्स चेनहरु क्यूएफएक्स र आईएनआईले यसबारे तयारी भइरहेको जनाएका छन् । ‘हामी केही हल मिलेर फाइनल खेल देखाउने […]
काठमाडौं, ११मेसीको ‘ट्रेडमार्क म्याजिक’ प्रेरित अर्जेन्टिनाले महत्वपूर्ण खेलमा मेक्सिकोलाई २–० अन्तरले पराजित गरेको छ । दोहास्थित लुसैल मैदानमा शनिबार राति सम्पन्न खेलमा तीन अंक हात पारेसँगै अर्जेन्टिनाले अन्तिम १६ को सम्भावना कायम राखेको छ । पहिलो खेलमा साउदी अरेबियासँग अप्रत्यासित २–१ को हारपछि लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना निकै दबाबमा परेको थियो । मेक्सिकोविरुद्ध पहिलो हाफ […]
काठमाडौं,११ मंसिर । मेसीको ‘ट्रेडमार्क म्याजिक’ प्रेरित अर्जेन्टिनाले महत्वपूर्ण खेलमा मेक्सिकोलाई २–० अन्तरले पराजित गरेको छ । दोहास्थित लुसैल मैदानमा शनिबार राति सम्पन्न खेलमा तीन अंक हात पारेसँगै अर्जेन्टिनाले अन्तिम १६ को सम्भावना कायम राखेको छ । पहिलो खेलमा साउदी अरेबियासँग अप्रत्यासित २–१ को हारपछि लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना निकै दबाबमा परेको थियो । मेक्सिकोविरुद्ध […]
काठमाडौं, ९ मंसिर । पोर्चुगलले बिहीबार अफ्रिकी टोली घानामाथि ३–२ को जित दर्ता गराउँदै कतार विश्वकप २०२२ को सुखद सुरुआत गरेको छ । यसखेलसँगै क्रिस्टियानो रोनाल्डोले विश्वकपका पाँच फरक संस्करणमा गोल गर्ने कीर्तिमान बनाएका छन् । रोनाल्डोले सन् २००६ जर्मन विश्वकपदेखि लगातार गोल गरेका छन् । घानाविरुद्ध रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए । घानासँगको गोलसँगै […]
१ मंसिर, काठमाडौं कतारमा आइतबारदेखि फिफा विश्वकप सुरु हुँदैछ । एसियामा विश्व फुटबलको ठूलो मेला आयोजना हुन लागेको यो दोस्रो पटक हो । यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा विश्वकप आयोजना गरेका थिए । त्यसको दुई दशकपछि विश्वकप एसियामा फर्कँदैछ । अझ कतारले त आयोजककै हैसियतले पहिलो पटक विश्वकप खेल्दैछ । […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley