Trending

Category: खेलकुद

११२०० नम्बरका टिकटबाहकले पाए विश्वकप हेर्ने माैका, एन्फामा सम्पर्क गर्न आग्रह
by Anusha sijapati ३ वर्ष अगाडि

१ मंसिर, काठमाडौं  बुधबार नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल हेर्ने एकजना टिकटबाहकले विश्वकप हेर्ने आवसर पाएका छन् । हिजो (बुधबार) भएको खेलमा करिव ७ हजार दर्शक उपस्थित रहेकोमा ४ हजार ९०० टिकट विक्री भएको थियो । विक्री टिकट मध्येबाट विहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय कार्यालयको सभाहलमा लक्की ड्र गर्दा  विश्वकप अन्तर्गत ब्राजिल र […]

ओमानविरुद्ध जर्मनीको संघर्षपूर्ण जित
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, १ मंसिरकतार विश्वकप अघि मैत्रीपूर्ण खेलमा जर्मनीले ओमानलाई १–० अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा ८०औं मिनेटमा विंगर निक्लास फुलक्रगले निर्णायक गोल गरेका थिए ।  जर्मनीले एसियन राष्ट्रविरुद्ध जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो । खेलमा बढि बल पकड बनाएपछि जर्मनी फिनिसिङमा चुकेको हो ।  विश्वकपको समूह इ मा रहेको […]

यू-१९ राष्ट्रिय क्रिकेट मंसिर ७ देखि, पहिलाे खेलमा बागमती र गण्डकी भिड्ने
by Anusha sijapati ३ वर्ष अगाडि

१ मंसिर, काठमाडौं   नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने वाईवाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । क्यानले बिहीबार सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिता मंसिर ७ देखि १९ गतेसम्म हुनेछ । सात प्रदेशको टिम सहभागी प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा खेलाइनेछ । खेलहरु कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ ।प्रतियोगिताको […]

फिफा मैत्रीपूर्ण खेल ः नेपाल र पाकिस्तान भिड्दै
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, ३० कात्तिक । नेपाल र पाकिस्तानबीचको फिफा मैत्रीपूर्ण खेल आज (बुधबार) आयोजना हुदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपालविरुद्ध उत्रदा पाकिस्तान फिफा निलम्बन पछि सुखद सुरुआत गर्ने लक्ष्यमा हुनेछ । खेल साझ ५ बजे सुरु हुनेछ । नेपालका लागि पाकिस्तान सधै कठिन प्रतिद्धन्द्धी हो । पाकिस्तानविरुद्ध नेपालले जित निकाल्न नसकेको १४ वर्ष बितिसकेको […]

अमेरिकामा गोली चल्दा तीन जना फुटबल खेलाडीको ज्यान गयो, दुई जना घाइते
by Anusha sijapati ३ वर्ष अगाडि

अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको ज्यान गएको छ । युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको हो । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको थियो । ज्यान गुमाउनेमा विद्यार्थी डेभिन चन्डलर, डिसेन पेरी र रिच हिल रहेका छन् । घटनामा अरु दुई जना घाइते भएका बीबीसीले […]

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटः युएईसँग नेपाल पराजित
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, २९ कात्तिक । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा पाहुना टोली युएईविरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले हार व्यहोरेको छ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाललाई युएईले ८४ रनले हराएको हो । युएईले दिएको २ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ […]

अर्जुनले डेब्यु खेलमै अर्धशतक बनाए
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाण्डाै – नेपालका ओपनर तथा विकेटकिपर अर्जुन साउदले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकाे डेब्यु खेलमै अर्धशतक बनाएका छन् ।  आज साेमवार यूएईसँगकाे पहिलाे एकदिवसीय क्रिकेटमा अर्जुनले अर्धशतक बनाएका हुन् । उनले  ७० बलमा पाँच चाैका प्रहार गर्दै ५१ रन बनाएर आउट भए । अर्जुन राेहन मुस्तफाकाे बलमा बाेल्ड आउट भए ।  अर्जुन डेब्यु खेलमा अर्धशतक बनाउने तेस्राे खेलाडी बनेका […]

टी–२० विश्व कप : उपाधि जित्न इङ्ग्ल्यान्डलाई १ सय ३८ रनकाे लक्ष्य
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाण्डाै – आईसीसी टी–२० विश्व कपकाे फाइनल खेलमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई एक सय ३८ रनकाे लक्ष्य दिएकाे छ । मेलबर्नमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रन बनायाे । उसका लागि शन मसुदले ३८ र बाबर आजमले ३२ रन बनाए । बलिङतर्फ साम करनले तीन तथा आदिल रशिद र […]

फाइनलमा इंग्ल्यान्ड टस जितेर फिल्डिङ गर्ने
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, २७ कात्तिक  आईसीसी टी-२० पुरुष विश्वकपको फाइनल खेलमा इंग्ल्यान्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । मेलवर्न क्रिकेट मैदानमा टस हारेको पाकिस्तानले सुरुवाती ब्याटिङ गर्नेछ ।   यसअघि सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई दश विकेटले हराएको थियो । पाकिस्तानले न्युजिल्यान्डलाई हराउँदै तेस्रो पटक फाइलनमा स्थान बनाएको थियो ।  बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान र जस […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley