Trending

शहिद स्मारक ए डिभिजन लिगः आज २ खेल हुँदै

1.3kViews
0 Shares

काठमाडौं, ९ जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार आज हुने दुई खेल मध्ये एक खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एन्फा कम्प्लेक्स, ललितपुरमा हुनेछ ।

एन्फा कम्प्लेक्सको मैदानमा थ्रि स्टार क्लब र नेपाल पुलिस क्बल एक आपसमा भिडदै छन, जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । उता, दिउँसो तीन बजेवाट नै सातदोबाटो युवा क्लब र खुमलटारको बिचमा प्रतिस्पर्धा सुरु हुनेछ । जुन खेल दशरथ रंगशालामा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय