Trending

आईसीसी विश्वकप लिग टूः पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

1.0kViews
0 Shares

काठमाडौं, फगुन २५ गते । पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पीएनजीले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

पीएनजीलाई हराएर नेपाल घरेलु सिरिजमा सुखद सुरुआत गर्ने दाउमा रहेको छ ।विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने दवाब रहेको छ ।नेपालले दोस्रो खेलमा फागुन २८ गते यूएईसँग खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय